Thursday, June 14, 2018

टोनी हेगनको डकुमेन्ट्री, सन् १९५० को नेपाल

भूगर्भविद तथा नेपालमा कार्यरत पहिलो राष्ट्रसंघीय विशेषज्ञ टोनी हेगनले लिएको विभिन्न दृश्यहरुको डकुमेन्ट्री ।
उनले सन् १९५० देखि १९६१ सम्म आफ्नो नेपाल वसाईका क्रममा गरेको नेपाल भ्रमण र उनले गरेका कामहरु यस डकुमेन्ट्रीमा समेट्ने प्रयास गरेका छन् ।
सन् १९५० को नेपाल




No comments:

Post a Comment