सम्झिने सुत्रहरु

अन्तरास्ट्रिय दिवसहरु याद गर्ने तरिका र टिप्स 

September मा पर्ने दिवस..

सूत्र:-८ जना साक्षर नेताले १५ गते प्रजातान्त्र पार्टीको सभामा ओजन तहको १६ पटक संरक्षण गरी २१ दिन सम्म शान्त भएकाले २७ जना पर्यटक आउदा २९ पटक मुटु दिन्छु भनेका थिए !!
🔊सेप्टेम्बर ८ मा = विश्व साक्षरता दिवस
🔊सेप्टेम्बर १५ = विश्व प्रजातान्त्र दिवस
🔊सेप्टेम्बर १६ = विश्व ओजन तह संरक्षण दिवस
🔊सेप्टेम्बर २१ = विश्व शान्ति दिवस
🔊सेप्टेम्बर २७ = पविश्व र्यटन दिवस
🔊सेप्टेम्बर २९ = विश्व मुटु दिवस

अक्टुबर महिनामा पर्ने दिवस

सूत्र:-१ बृद्धले २ पटक अहिसा भएको भन्दै ९ गते हुलाक बाट चिट्ठी पठाएकोले १५ वटा हात धुने साबुन किनेर दिदा १७ जना गरिबहरु खुशी भएको समाचार २४ गते UNO ले प्रसारण गरेको थियोे !!
 अक्टोबर १ = अन्तर्राष्ट्रिय बृद्द दिवस
 अक्टोबर २ = अन्तर्राष्ट्रिय अहिसा दिवस
 अक्टोबर ९ = अन्तर्राष्ट्रिय हुलाक दिवस
 अक्टोबर १५ = अन्तर्राष्ट्रिय हात धुने दिवस
 अक्टोबर १७ = अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
 अक्टोबर २४ = अन्तर्राष्ट्रिय UNO दिवस

नोभेम्बर महिनामा पर्ने दिवस

सूत्र:- ४९१६ ,१७ र २० रुपैया युनेस्कोले स्वतन्त्र सहिष्णु विद्यार्थीलाई बालदिवसको दिन प्रदान गरियो !!
 नोभेम्बर ४ = युनेस्को दिवस
 नोभेम्बर ९ = स्वतन्त्रता दिवस
 नोभेम्बर १६ = सहिष्णुता दिवस
 नोभेम्बर १७ = विद्यार्थी दिवस
 नोभेम्बर २० = बालदिवस

डिसेम्बर महिनामा पर्ने दिवस

सूत्र:-१३७९ जना एड्स लागेका अपाङ्ग नागरिक उडेको आरोपमा भ्रस्टाचार विरुद्ध १० जना मानव अधिकारबादिले पर्वतमा ११ गते दायर गरेको मुद्दामा १८ जना आप्रवासी लाई बोलाएका थिए !!
👉 डिसेम्बर १ = एड्स दिवस
👉 डिसेम्बर ३ = अपाङ्ग दिवस
👉 डिसेम्बर ७ = नागरिक उड्डयन दिवस
👉 डिसेम्बर ९ = भ्रष्टाचार विरुद्धको दिवस
👉 डिसेम्बर १० = मानव अधिकार दिवस
👉 डिसेम्बर ११ = पर्वत दिवस
👉 डिसेम्बर १८ = आप्रवासी दिवस

भित्री मधेसमा बसोबास गर्ने जनजाति को नाम याद गर्ने 

सुत्र :- ददश बोरा माकुरा
द =दराइ
द = दनुवार
बो = बोटे
रा = राउटे
मा = माझी
कु = कुमाल
रा = राजी

विश्व सम्पदामा सुचीकृत नेपालका प्राकृतिक तथा धार्मिक स्थल : सजिलो ट्रीक्स सहित 

सुत्र:- पशुपतिका ६ भाइ छोरा बुद्ध ,शम्भु ,भक्त ,नारायणहनुमान लुम्बिनीबाट चितवन हुँदै पाटन घुमेर सगरमाथा तिर लागे !
 पशुपतिनाथ मन्दिर
 बौद्ध स्तूप
 स्वयम्भुनाथ 
 भक्तपुर दरवार
 चागुनारायण 
 हनुमान ढोका 
 लुम्बिनी 
 चितवन र. नि. 
 पाटन 
 सगरमाथा

छैठौँ राष्ट्रिय कृषि गणना २०६८/०६९अनुसार सबैभन्दा बढी कृषि योग्य जमिन भएका ५ जिल्लाहरुः

(सूत्रः मोझास सिसु )
●→ मोरङ 
●→ झापा 
●→ सर्लाही 
●→ सिरहा 
●→ सुनसरी

कुन खेलमा कति खेलाडी??

सुत्र:- ५ वटा बास्केटमा ७ नेट वाटर हालेर ९ बेसको आधारमा ११ जना फुटबल ,क्रीकेटर र हकी साथीहरू लाई ४ थोपा पोलियो खुवाए तर ९ जनाले मात्र खोकी रहेछ ।
 बास्केटबल = ५ जना
 नेटबल / वाटरपोलो = ७
 बेसबल = ९
 फुटबल = ११
क्रीकेट = ११
 हकी = ११
 पोलो = ४
 खोखो =९
Tricks :2
---------------
१३ औ रग्बी लिग फुटबलमा ४ ह्याण्डले ६ आइस हिर्काएर ४ कर्लिङमा ६ बल र ९ राउन्डस गरे ।।
 रग्बी लिग फुटबल = १३ जना
 ह्याण्ड्बल = ४ जना
 आइस हकी = ६ 
 कर्लिङ = ४
 भलिबल = ६
राउन्डर्स = ९

केहि महादेशका भू-परिबेष्ठित राष्ट्रहरु

सूत्र:- एसियामा सानो आर्मीले ठूलो काजु बनाए त्यहाँबाट अफ्रिकामा गएर ठूलो चाड मनाएपछि सानुलाई रुवाउदै युरोपको बेलारुसमा सानो भ्याट तिरी द. अमेरिकामा पुगी ठूलो स्वरले बोली आफ्नो पारा देखाए !!
 एसिया महादेश = सानो र ठुलो देश क्रमशः आर्मेनिया र कजाकस्तान हो ।
 अफ्रिका महादेश = सानो र ठूलो देश क्रमशः चाड र रुवाण्डा हो ।
 युरोप महादेश = सानो र ठूलो देश क्रमशः बेलारुस र भ्याटिकन सिटी हो ।
 दक्षिण अमेरिका = सानो र ठुलो देश क्रमश : बोलिभिया र पाराग्वे हो।।
Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am a Section Officer at Nepal Govt. and a student of Microbiology, Social Science and Law. If you have any queries relevant to the topic, drop a comment below. facebook twitter instagram youtube external-link

Post a Comment

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.

Previous Post Next Post