Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

नेपालका विश्वविद्यालय र सो सरहका निकाय

हालसम्म नेपालमा निम्नानुसार विश्वविद्यालय र सो सरहका निकाय अस्तित्वमा रहेका छन्:
त्रिभुवन विश्वविद्यालय, काठमाडौं
नेपाल संस्कृत विश्वविद्यालय, दाङ्ग
काठमाडौं विश्वविद्यालय, धुलिखेल
पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर
पोखरा विश्वविद्यालय, पोखरा
विपीकोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरान
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, काठमाडौं
लुम्बिनी विश्वविद्यालय, लुम्बिनी
पाटन स्वास्थ्य् विज्ञान प्रतिष्ठान, पाटन
कृषि तथा वन विश्वविद्यालय
मध्यपश्चिम विश्वविद्यालय
सुदुरपश्चिम विश्वविद्यालय
राजर्षि जनक विश्वविद्यालय

Post a Comment

0 Comments