Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

एसियाली खेलकुद

  • १५ दिन सम्म भएको
  • १८औं संस्करण
  • ४९ खेल भएका 
  • इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा भएको
  • एसियाका सबै ४५ मुलुकबाट करिब १० हजारको संख्यामा खेलाडीहरु सहभागी
दैनिक भिडियो कक्षाको लागी हाम्रो Youtube च्यानल Subscribe गर्नुहोला
  • ३७ मुलुकले पदक जित्न सके भने आठ मुलुक रित्तो हात फर्कनुपर्यो
  • नेपालबाट पनि २९ खेलमा १८७ खेलाडी सहभागी
  • चिनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो ।
  • एक रजत (प्याराग्लाइडिङमा) जित्न सफल नेपाल समग्र पदकतालिकाको ३३औं स्थानमा छ
  • नेपालसँगै ताजिकिस्तान, लाओस र तुर्कमिनिस्तानले पनि (रजतमै सीमित) स्वर्ण जित्न सकेनन्
  • पाकिस्तान, अफगानिस्तान, म्यानमार र सिरिया चार मुलुकले कास्य पदकमात्र जित्न सके

Post a Comment

0 Comments