Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

सातौं राष्ट्रिय कर दिवस २०७५

✍️नारा🔊"कर: समृद्ध नेपाल, सुखी नेपालीको भर"
✍️प्रत्येक वर्ष 🔊मंसिर १ गते मनाइन्छ।
🔊वि.सं. २०६९ बाट मनाउन थलिएको।
🔊वि.सं. २०५४ मंसिर १ गतेबाट नेपालमा मुल्य अभिवृद्धि कर [VAT] लागु भएको सम्झनामा मनाउन थालिएको।।
✍️आन्तरिक राजस्व विभागका अनुसार हाल नेपालमा १८ लाख करदाता छन् ।
✍️आउदो पाँच वर्षमा ३० लाख करदाता पुर्याउने लक्ष्य रहेको छ।
✍️छैटौं राष्ट्रिय कर दिवस -२०७४ को नारा: 🔊"हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर"

Post a Comment

0 Comments