PAGE TOP

पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारीहरु

1.अक्सफोर्ड डिस्नेरिले प्रकाशन गरेको "अक्सफोर्ड वर्ड अफ दि इएर"कुन शव्द भयो? ⇨Toxic 2.भारतको गुजरातमा बनेको "स्ट्याचु अफ युनि...

1.अक्सफोर्ड डिस्नेरिले प्रकाशन गरेको "अक्सफोर्ड वर्ड अफ दि इएर"कुन शव्द भयो?
⇨Toxic
2.भारतको गुजरातमा बनेको "स्ट्याचु अफ युनिटी" नाम गरेको बिस्वकै अग्लो प्रतिमा कति अग्लो छ?
⇨१८२ मिटर
3.मुलुककै तेस्रो केवलकारको रुपमा कुरि बजार देखि कालिन्चोक मन्दिरलाई जोड्ने ९०० मिटर लामो केवलकार कहिलेदेखि संचालनमा आयो ?
⇨२०७५ कार्तिक १७ देखि
4.१३ देशका ७० जना खेलाडी सहभागी भएको पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी कुन जिल्लामा सम्पन्न भयो ?
⇨स्याङ्जा (बिजेता द कोरिया)
5.भारतको सिक्किममा सम्पन्न गभर्नस गोल्डकपको उपाधी जित्ने नेपाली टोलि कुन हो ?
⇨मनाङ मस्याङ्दी क्लब
6.१८९ जनाको मृत्यु हुनेगरी बोइङ-७३७ म्याक्स-८ नामक इन्डोनेसियाको विमान कहिले दुर्घटना भयो ?
⇨२०१८ अक्टोबर २९
7.फ्रान्समा रहने वा टुक्रीने भन्ने सम्बन्धमा दक्षिण पश्चिम प्रशान्त महासागरमा रहेको टापु न्यु क्यालेडोनियामा कहिले जनमत संग्रह भयो ?
⇨२०१८ नोभेम्बर ४ (नछुट्टिने पक्षमा ५६.४% मत)
8.डोइङ बिजनेस रिपोर्ट २०१९ अनुसार नेपाल कति स्थानमा रहेको छ ?
⇨११० औ स्थानमा(पहिलो न्युजिल्यान्ड, अन्तिम सोमालिया)
9."भिजन नेपाल २०२०" को लोगोका डिजाइनर को हुन ?
⇨उद्ववराज रिमाल
10. हवार्ड बिश्वबिद्धालयले Gleitsman अवार्ड २०१८ बाट कसलाई सम्मान गर्ने भएको छ ?
⇨मलाला युसुफजायी
11.५० हजार रासिको षडानन्द रास्टिय पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
⇨आरडी प्रभास चटौत
12.जनआन्दोलन स्वर्ण पदक २०७५ कसलाई प्रदान गरियो ?
⇨हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ
13.श्रीलंकाका रास्ट्रपति मैत्रीपाला सिरिसेना द्वारा संसद निलम्बन कहिले गरे ?
⇨२०१८ अक्टोबर २७
14.नेपाल सहित २१ देशका ६० सहरमा प्रदर्शन हुने बिस्वकप कृकेटको ट्रफी नेपालमा कहिले ल्याइयो ?
⇨२०७५ कार्तिक ९ देखि १२ (२०१८ अक्टोबर २६-२९)
15.पहिलो एसियाली अध्ययन सम्मेलन काठमाडौमा कहिले सम्पन्न भयो ?
⇨२०१८ अक्टोबर २५ देखि २७ सम्म(२०७५ कार्तिक ८-१०)
16.गोरखामा आयोजना हुँदै आएको नवौ लिगलिगे दौड २०७५ मा प्रथम को भएका छन ?
⇨पर्वतका अनिस थापा (२०७४ मा डोटिका खगेन्द्र रानाभाट)
17.इन्डोनेसियाको सुलावेसी टापुमा ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प कहिले गयो ?
⇨२०१८ सेप्टेम्बर २८
18. २०१८ मा भुटानमा सम्पन्न साफ यु-१८ महिला फुटबल च्याम्पियनसिपको उपाधी कुन देशले जितेको छ ?
⇨बंगलादेश (उपबिजेता नेपाल)
19. ७ नं प्रदेशले प्रदेशको नाम सुदुरपश्चिम र राजधानी गोदावरी(कैलाली) राख्ने प्रस्ताव कहिले पारित गरेको हो ?
⇨२०७५ असोज १२ गते
20. ह्यारिड बाफर्ड ग्लोबल सिटिजन अवार्ड २०१८ बाट सम्मानित हुने नेपाली को हुन ?
⇨कुलचन्द्र गौतम
21. बिस्वको सबैभन्दा लामो सिर्षकमा पुस्तक लेखेर विश्व किर्तिमान कायम गर्ने नेपाली को हुन ?
⇨भक्तपुरका सुजन तिमल्सिना, पुस्तकको नाम "द ब्रेन"
22. त्रिमुर्ती निकेतन द्वारा प्रदान गरिने रु १ लाख रासिको लेखनाथ पौडेल पुरस्कार २०७५ बाट सम्मानित हुने स्रस्टा को हुन ?
⇨कवि गणेश विषम
23. गण्डकी प्रदेशले आफ्नो प्रदेशको लोगो कहिले सार्वजनिक गर्यो ?
⇨२०७५ असोज १५ (गोरखाका बिनित रानामगरले डिजाइन गरेका)
24. रास्टिय सुचना आयोगले उत्कृष्ट सुचना पुरस्कार २०७५ कसलाई प्रदान गरेको छ ?
⇨मकवानपुरका गिरिजा अधिकारी
25. २०७५ असोजमा सम्पन्न १५ औ धर्मश्री रारिरिक सुगठन प्रतियोगिता को उपाधी कसले जिते ?
⇨मिलन सिजापती
26.न्यु वर्ल्ड वेल्थ द्वारा सन २०१८ मा प्रकासित बिस्वका धनी सहरको सुचिमा पहिलो स्थानमा कुन सहर रहेको छ ?
⇨अमेरिकाको न्युयोर्क
27. १४ औ एसियाकप कृकेट २०१८ कुन देशले जितेको छ ?
⇨भारत (उपबिजेता बंगलादेश)
28. संयुक्त रास्ट संघको सबैभन्दा ठूलो पदक "नान्सेन" सन २०१८ मा कसलाई प्रदान गरिने भएको छ ?
⇨इभान आतार आदाह ( द सुडानका चिकित्सक)
29. माल्दिभ्सको रास्ट्रपतिमा इब्राहिम मोहम्मद सोलिह कहिले बिजयी भए ?
⇨सन २०१८ सेप्टेम्बर २३ (५८.३% मत ल्याएका)
30. "मोदिकियर" नाम राखी ५० करोड गरिब मानिसलाइ सेवा दिने उद्देश्यले भारतले बिस्वकै ठूलो स्वास्थ्य बिमा कार्यक्रमको घोषणा कहिले गर्यो ?
⇨२०१८ सेप्टेम्बर २३
31.द कोरियाले कसलाई २ लाख अमेरिकी डलरको सिओल शान्ती पुरस्कार दिने घोषणा गरेको छ ?
⇨भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि
32.लोन्ली प्लानेटले सन २०१९ को लागि घुम्नै पर्ने १० सहरको सुचिमा नेपालको काठमाडौ कति औ स्थानमा रहेको छ ?
⇨५ औ स्थान (पहिलो डेनमार्कको कोपनहेगन)
33.नेपाल संग दौत्य सम्बन्ध कायम गर्ने १६२ औ रास्ट मडागास्कार(२०१८ सेप्टेम्बर २६) हो भने १६३ औ रास्ट कुन हो ?
⇨सुरिनाम(२०१८ अक्टोबर ११)
34.सन २०१८ नोभेम्बर ११ देखि १५ सम्म आसियानको ३३ औ सिखर सम्मेलन कुन देशमा सम्पन्न भयो ?
⇨सिंगापुर (३४ औ र ३५ औ सन २०१९ मा थाइल्यान्डमा)
35.२०६९ देखि प्रत्येक बर्ष मंसिर १ गते मनाउदै आइएको रास्टिय कर दिवश २०७५ को नारा के रहेको छ ?
⇨"कर संमृद्व नेपाल, सुखी नेपालिको भर"
36.विश्व आर्थिक मन्चले १४० देशको अर्थब्यबस्था लाई आधार मानेर तयार पारेको ग्लोबल कम्पिटेटिभनेस रिपोर्ट २०१८ अनुसार नेपाल कति औ स्थानमा रहेको छ ?
⇨१०९ औ स्थान (पहिलो अमेरिका अन्तिम चाड)
37.अमेरिकि रास्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उन बिच कहिले सिंगापुरमा सिखर वार्ता सम्पन्न भयो ?
⇨२०१८ जुन १२
38.नेपाल प्रहरी द्वारा "समुदाय-प्रहरी साझेदारी" अभियान कहिले देखि संचालन भयो ?
⇨२०७५ कार्तिक ११
39.पोखरामा "Hot Air Balloon" कहिले देखि उडान सुरु भएको छ ?
⇨२०७५ मंसिर १
40.डोल्पा जिल्लाको सिमानामा सडक यातायात २०७३ साउन २४ मा पुगेको थियो भने जिल्ला सदरमुकाम दुनैमा कहिले सडक यातायात पुग्यो ?
⇨२०७५ मंसिर १ गते
☆अध्ययन गर्नुभयो खुसीलाग्यो,, कृपया सक्दो शेयर गर्नुहोला है..!!

COMMENTS

BLOGGER
contact for perofessional web development
Name

Administration,4,CSIT,2,Culture,3,Current Affair,20,Fiction,3,Formula,3,Freelance,10,Gorkhaptra,2,IQ,1,Local Level,19,Loksewa,10,Memory,2,More,2,Motivation,13,Newspaper Cuttings,3,Objective,71,Officer,1,Policy,5,Science,4,Social,3,Subjective,79,Tips,19,Travel,3,Video Class,9,
ltr
item
Chakra's Blog: पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारीहरु
पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारीहरु
https://1.bp.blogspot.com/-d3b308_V75o/W_FAMJSSCTI/AAAAAAAAH9M/UdBjQhKvyuIBy6NL2vhZ8HJW3HgjS0WqACPcBGAYYCw/s1600/LokSewa%2Bdiary.png
https://1.bp.blogspot.com/-d3b308_V75o/W_FAMJSSCTI/AAAAAAAAH9M/UdBjQhKvyuIBy6NL2vhZ8HJW3HgjS0WqACPcBGAYYCw/s72-c/LokSewa%2Bdiary.png
Chakra's Blog
https://www.chakrapanibhandari.com.np/2018/11/blog-post_29.html
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/2018/11/blog-post_29.html
true
7911877034631758713
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy