PAGE TOP

पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारी

☆नासाको ईनसाईड ल्यान्डर नामक अन्तरिक्ष यान मंगल ग्रहमा कहिले अवतरण गर्यो?? ⇨सन २०१८ नोभेम्वर २६ मा ☆गौतम वुद्वको जन्मस्थल लुम्विनीलाई पञ्चशि...

☆नासाको ईनसाईड ल्यान्डर नामक अन्तरिक्ष यान मंगल ग्रहमा कहिले अवतरण गर्यो??
⇨सन २०१८ नोभेम्वर २६ मा
☆गौतम वुद्वको जन्मस्थल लुम्विनीलाई पञ्चशिल क्षेत्र घोषणा कहिले गरियो??
⇨ वि. स २०७५ मंसिर ५
☆विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर कति रहने प्रक्षेपण गरेको छ ?
⇨४.६%
☆धनकुटामा एसियाकै पहिलो एभोकाडो महोत्सव कहिले मनाईयो??
⇨ वि. स २०७५ मंसिर ८
☆ T 20 महिला विश्वकप क्रिकेट २०१८ को उपाधी कुन देशले हात पार्यो??
⇨अष्ट्रेलिया
☆२०१८ मे मा दक्षिण कोरियाको वाङहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गर्यो ?
⇨दिपकराज जोशी
☆वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
⇨ डा.महेन्द्र विष्ट,डा.राजेश झा ‘अहिराज’ (पुरस्कार राशि : रु २ लाख)
☆प्रदेश नं ७ मा हेलो सिएम कार्यक्रम कहिले बाट सुरु भयो सुरु भयो ?
⇨वि. सं. २०७५ जेष्ठ ७ गते
☆अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणर्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ?
⇨सन् २०१८ जनवरी २१
☆संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.संं.२०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औषत बसाइ अवधि कति रहेको छ ?
⇨१२ दशमलव ६ दिन
☆ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ?
⇨सन् २०१८ मे १८
☆नेपाल र सेन्टकिट्स एन्ड नेभिसबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएो हो ?
सन् २०१८ मे ३०
☆वि.सं. २०७५ मा आयोजना गरिएको आठौं राष्ट्रिय खेलकुदको नारा के हो ?
⇨'आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा
☆ एसिया कप महिला टी ट्वान्टी क्रिकेट २०१८ को उपाधि कुन देशले जितेको छ?
⇨बंगलादेश
☆ नेपालको कुन ठाउँ हिम चितुवा अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ ?
⇨ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र
☆ अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन बीच भेटवार्ता कहिले भयो ?
⇨सन् २०१८ जुन १२
☆ गोल्डेन म्यान बुकर इन्टरनेशनल पुरस्कार - २०१८ कुन उपन्यासले प्राप्त गरेको छ ?
⇨द इङ्लिस पेटेन्ट
☆ नेपालमा वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
⇨ वि.सं. २०७५ असार १४
☆अमेरिकाले संयुक्त राष्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोषणा कहिले गरेको हो ?
⇨सन २०१८ जुन १९
☆कागज रहित (पेपरलेस)मन्त्रिपरिषद बैठक पहिलोपटक कहिले बसेको हो ?
⇨विसं २०७५ साउन १० गते
Govinda giri 

COMMENTS

BLOGGER
contact for perofessional web development
Name

Administration,4,CSIT,2,Culture,3,Current Affair,20,Fiction,3,Formula,3,Freelance,10,Geography,1,Gorkhaptra,2,History,1,IQ,1,Local Level,21,Loksewa,12,Memory,2,More,2,Motivation,15,Newspaper Cuttings,3,Objective,71,Officer,1,Policy,5,Science,4,Social,3,Subjective,79,Tips,19,Travel,3,Video Class,9,
ltr
item
Chakra's Blog: पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारी
पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारी
https://4.bp.blogspot.com/-3zvW9IHzTqk/Wyu1xTxa9OI/AAAAAAAAHDo/EQAZfXJLad0e9vldNuS_B_mwD-a88-AVgCPcBGAYYCw/s320/logo.png
https://4.bp.blogspot.com/-3zvW9IHzTqk/Wyu1xTxa9OI/AAAAAAAAHDo/EQAZfXJLad0e9vldNuS_B_mwD-a88-AVgCPcBGAYYCw/s72-c/logo.png
Chakra's Blog
https://www.chakrapanibhandari.com.np/2018/12/blog-post_96.html
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/2018/12/blog-post_96.html
true
7911877034631758713
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy