Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

नेपालसँग BIPPA सम्झौता भएका मुलुकहरु

🔘फ्रान्स ⇨१९८३ मे २
🔘जर्मनी ⇨१९८६ अक्टोबर २०
🔘बेलायत ⇨१९९३ मार्च २
🔘मौरिसस ⇨१९९९ अगस्त ३
🔘फिनल्याण्ड ⇨२००९ फेब्रुअरी ३
🔘भारत ⇨२०११ अक्टोबर २१
BIPPA को पूरा रूप: Bilateral Investment Promotion and Protection Agreement
[लगानी प्रवर्द्धन र संरक्षण सम्बन्धी द्विपक्षीय सम्झौता]

विश्वमै पहिलोपटक BIPPA सम्झौता

⇨ "जर्मनी र पाकिस्तान"
⇨सन् १९५९ नोभेम्बर २५

Post a Comment

0 Comments