Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

नेपालको इतिहासका पञ्च

नेपालको इतिहासमा कसलाई के पञ्च
  • राजाका पञ्च ⇨कीर्तिनिधि विष्ट
  • संकटका पञ्च ⇨सूर्यबहादुर थापा
  • धूर्त पञ्च ⇨नवराज सुवेदी
  • अस्तित्वविहिन पञ्च ⇨नगेन्द्रप्रसाद रिजाल
  • पञ्चको शाह ⇨शरदचन्द्र शाह 
  • पञ्चायतको मलामी ⇨मरिचमान सिंह

खोज संकलन दामोदर घिमिरे

Post a Comment

0 Comments