Subscribe Us


नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।

नेपालका वरिष्ठ साहित्यकारका प्रथम प्रकाशित कृति

नेपालका वरिष्ठ साहित्यकारका प्रथम प्रकाशित कृति
  • भानुभक्त आचार्य ⇨बालकाण्ड [वि.सं. १८९८]
  • मोतिराम भट्ट ⇨गजेन्द्रमोक्ष [वि.सं. १९४८]
  • लेखनाथ पौडयाल ⇨शिशुबोधनी [वि.सं. १९६८]
  • जयपृथ्वीबहादुर सिंह ⇨अक्षरांकमाला [वि.सं. १९५८]
  • लक्ष्मीप्रसाद देवकोटा ⇨पूर्णिमाको जलधि [वि.सं.१९९१]
  • बालकृष्ण सम ⇨मुटुको व्यथा [वि.सं. १९८६]
  • चक्रपाणि चालिसे ⇨मछिन्द्रनाथको कथा [वि.सं. १९६२]
  • माधवप्रसाद घिमिरे ⇨नवमञ्चरी [वि.सं. १९९४]
  • भीमनिधि तिवारी ⇨मेरो बयासी गजल [वि.सं. १९९४]
  • भवानी भिक्षु ⇨गुनकेशरी [वि.सं. २०१६]
  • सिद्धिचरण श्रेष्ठ ⇨उर्वशी [वि.सं. २०१७]
  • रमेश विकल ⇨'गरिब' कथा [वि.सं. २००६]
खोज संकलन दामोदर घिमिरे

Post a Comment

0 Comments