नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।


यो सामाग्री पढिसकेपछि आफ्नो मनमा लागेको कुरा तल कमेन्ट गर्न सक्नुहुनेछ । साथै मन परेमा साथीभाइ माझ शेयर गर्न पनि सक्नुहुनेछ । -धन्यवाद

विभिन्न लोगो तथा आर्किटेक्ट डिजाइनरहरु

नेपाल र विश्व प्रसिद्ध विभिन्न लोगो तथा आर्किटेक्ट डिजाइनरहरु
अब बन्ने धरहरा: विष्णु पन्थी
सहिद गेटः शंकरनाथ रिमाल
कर्णाली पुलः स्टायनमेन (Steinman)
सिंहदरवारः कुमार नरसिंह राणा
नारायणाहिटीः विफोर्न
लुम्बिनी बिकास कोषको लोगोः विजय फरकासे
लुम्बिनी बिकास गुरुयोजनाः केन्जो टोङे (Kenzō Tange)
स्वास्थ्य मन्त्रालयको लोगोः लुकान
सभागृहः गंगाधर भट्ट
ताजमहलः ‍उस्ताद अहमद लाहोरी (Ustad Ahmad Lahori)
वेलि ब्रीज: डोनाल्ड वेली (ब्रिटिस) (Sir Donald Coleman Bailey)
हाइट हाउसः जेम्स हवन (James Hoban)
स्वेज नहर: फर्डिनाण्ड डि लेसेप्स (Ferdinand de Lesseps)
फिफा ट्रफी: सिल्भियो गाजानिगा (इटाली) (Silvio Gazzaniga)
एक गाउँ एक उत्पादन: नवज्योति सुवेदी
नेपाल भ्रमण बर्ष 1998: मदन चित्रकार
भिजिट नेपाल 2020: उद्धव रिमाल
राष्ट्रिय खेलकुद परिषदः देवीलाल मुक्तान
आठौं साफः सुरेन शाक्य
काठमाडौ नगरपालिकाः सागर मानन्धर
नेपाल टेलिकमः दिपक कुमार जोशी
नेपाल आयल निगमः रत्न बहादुर बज्राचार्य
जनकशिक्षा सामग्री केन्द्रः रत्न बहादुर बज्राचार्य
सांसदहरुका लागि नयाँ प्रतिक चिन्हः टेकविर मुखिया
सातौं राष्ट्रिय खेलकुदको लोगोः खिमरज श्रेष्ठ
सातौ राष्ट्रिय खेलकुदको मस्कटः सन्तोष बिस्ट
सार्कको लोगोः शैलेन्द्र महर्जन
ओपेरा हाउस सिडनीः जोर्न उटजोन (Jørn Utzon)
भर्सीलिज दरवारः लुइस लि भौ (Louis Le Vau)
स्टाचु अफ लिवर्टीः फेडरिक अगास्टे बार्थोल्डी (Frédéric Auguste Bartholdi)
ANFA को लोगोः सन्दिप बिष्ट (2075/11/20 मा सार्वजनिक)
गण्डकी प्रदेशः बिनित राना मगर
प्रदेश ५ को लोगोः खगेन्द्र भण्डारी
थप जानकारी तथा महत्त्वपूर्ण नोटका लागि Loksewa Diary पेज लाइक गर्नुहोला ।

Post a Comment

1 Comments

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.