नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।


यो सामाग्री पढिसकेपछि आफ्नो मनमा लागेको कुरा तल कमेन्ट गर्न सक्नुहुनेछ । साथै मन परेमा साथीभाइ माझ शेयर गर्न पनि सक्नुहुनेछ । -धन्यवाद

द बेस्ट फिफा अवार्ड २०१९

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने द बेस्ट फिफा अवार्ड २०१९ 

⇨THE BEST FIFA FOOTBALL AWARDS 2019 भनिने

⇨इटालीको मिलानमा आयोजना भएको

⇨उत्कृष्ट फिफा वर्ष पुरुष खेलाडीः बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी

⇨उत्कृष्ट महिला खेलाडीः अमेरिकी खेलाडी मेगन रोपिनो

⇨उत्कृष्ट पुरुष प्रशिक्षकः लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप

⇨उत्कृष्ट महिला टिमको प्रशिक्षकः अमेरिकी प्रशिक्षक लिज इलिस

⇨उत्कृष्ट गोलकिपरः लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसन

⇨उत्कृष्ट महिला गोलकिपरः आर्सनलकी डच गोलकिपर सारी भ्यान भिनिनडाल

लियोनेल मेस्सीले बार्सिलोनाबाट अघिल्लो सिजन ला लिगाको उपाधि जितेका,

यस्तै, च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

अध्ययन गर्नुभयो खुसीलाग्यो, कृपया शेयर गर्न नभुल्नुहोला है..!

Post a Comment

0 Comments