नमस्ते, मेरो व्यक्तिगत ब्लगमा हार्दिक स्वागत छ । तपाईं यो ब्लगमा मेरा विभिन्न लेखका साथै लोकसेवा सामाग्रीहरु पनि पढ्न सक्नुहुनेछ । कृपया Menu मा गएर आफूले पढ्न खोजेको Category छान्नुहोस् वा Search box मा आफूले चाहेको विषयबस्तुको कुनै Keyword खोज्नुहोस् । मेरो ब्लग सम्म आइदिएर यहाँ भ‍एका सामग्री पढ्नुभएकोमा धन्यवाद ।


यो सामाग्री पढिसकेपछि आफ्नो मनमा लागेको कुरा तल कमेन्ट गर्न सक्नुहुनेछ । साथै मन परेमा साथीभाइ माझ शेयर गर्न पनि सक्नुहुनेछ । -धन्यवाद

बुकर पुरस्कार २०१९

🔊क्यानडाकी ६९ वर्षीया साहित्यकार मार्गरेट एटवुड र बेलायती लेखिका बर्नार्डिन एभरिस्टोलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
🔊६४ वर्षीया एभरिस्टो बुकर पुरस्कार जित्ने पहिलो अश्वेत महिला हुन् । 🔊एभरिस्टोको ‘गर्ल, वुमेन, अदर’ र एटवुडको ‘द टेस्टामेन्ट’का लागि पुरस्कार दिइएको हो ।
🔊यो पुरस्कारको सुरुवात सन् १९६९ देखि भएको हो ।
🔊यसको राशि ५० हजार पाउन्ड छ ।
🔊गत वर्ष एना बन्र्सले ‘मिल्कम्यान’ का लागि यो पुरस्कार जितेकी थिइन् ।
🐸पढ्नु भयो आभारी छौं, शेयर गर्न नभुल्नुहोला !

Post a Comment

0 Comments