नेपालको भूगोल

स्थानीय शासन सञ्चालन ऐन, २०७४ हाल नेपालका जिल्लाहरुको वर्गीकरण

# पहाडी जिल्ला---३६ वटा

#. हिमाली जिल्ला--- २० वटा

#. तराईका जिल्ला---२१ वटा

#. जम्मा जिल्ला ---७७ वटा

नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।

✸स्थानीय तह संख्या

#. महानगरपालिका---> ६

#. उपमहानगरपालिका---> ११

#. नगरपालिका--->२७६

#. गाउँपालिका---> ४६०

#. वडा संख्या---> ६७४३

#. जम्मा स्थानीय तह---> ७५३

✸जनसंख्याको आधारमा ठुला

#. महानगरपालिका---> काठमाडौ

#. उपमहानगरपालिका---> जनकपुर, धनुषा

#. नगरपालिका---> मेचिनगर, झापा

#. गाउँपालिका---> राप्तिसोनारी, बाँके

✸जनसंख्याको आधारमा साना

#. महानगरपालिका---> विराटनगर म.न.पा

#. उपमहानगरपालिका---> जितपुर सिमारा, बारा

#. नगरपालिका---> ठुलोभेरी, डोल्पा

#. गाउँपालिका--->नारफु, मनाङ

✸क्षेत्रफलको आधारमा ठुला

#. महानगरपालिका---> लेखनाथ महानगरपालिका, कास्कि

#. उपमहानगरपालिका---> घोराही, दाङ

#. नगरपालिका---> सितगंगा, अर्घाखाँची

#. गाउँपालिका---> नाम्खा, हुम्ला

✸क्षेत्रफलको आधारमा साना

#. महानगरपालिका--->ललितपुर

#. उपमहानगरपालिका--->नेपालगन्ज, बाँके

#. नगरपालिका--->भक्तपुर

#. गाउँपालिका--->परवानिपुर, बारा

✸नेपालको संबिधान अनुसारका जिल्लाहरू

#. प्रदेश नं.१---> १४ वटा

#. प्रदेश नं.२---> ८ वटा

#. प्रदेश नं.३---> १३ वटा

#. प्रदेश नं.४--->११ वटा

#. प्रदेश नं.५---> १२ वटा

#. प्रदेश नं.६--->१० वटा

#. प्रदेश नं.७---> ९ वटा

#. जम्मा---> ७७ वटा

✸स्थानीय तह अनुसार केही बिशेष जिल्ला

#. धेरै नगरपालिका भएको जिल्ला---> रौतहट (१६)

#. बढी गाउँपालिका भएको जिल्ला---> धादिङ

#. बढी स्थानीय तह भएको जिल्ला --->सर्लाही (२०)

#. कम स्थानीय तह भएको जिल्ला---> पूर्वी रुकुम (३)

#. गाउँपालिका विहिन जिल्ला--->काठमाडौ र भक्तपुर (२वटा)

✸नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु

-सगरमाथा--->८८४८ मिटर

-कन्चंजघा--->८५८६ मिटर

-ल्होत्से--->८५१६ मिटर

-मकालु--->८४६३ मीटर

-चोयु--->८२०१ मिटर

-धौलागिरी--->८१६७ मिटर

-मनास्लु---> ८१६३ मिटर

-अन्न्पूर्ण---> ८०९१ मिटर

✸बिभिन्न नदीका उद्गमस्थलहरु

-बागमती--->बागद्वार

-तामाकोशी--->तिब्बत

-कर्णाली--->तिब्बत

-कालिगण्डकी--->मुस्ताङ लेक

-सेती नदि--->सैपाल हिमाल

-मेची--->लाली खर्क

-सानो भेरी--->धौलागिरी हिमाल

-कमला--->सिन्धुली गढी

-बुढीगण्डकी--->गणेश हिमाल

-सुनकोशी--->तिब्बत

-अरुण --->तिब्बत

-महाकाली--->अपि हिमाल

-कन्काई--->.महाभारत पर्वत

-त्रिशुली--->तिब्बत

-ठुलो भेरी--->दूधकुण्ड

-झीम्रुख--->गौमुखी

✸नदि तथा नदीका सहायक नदीहरु

-कोशी--->सुनकोशी, दुधकोशी, तामाकोशी, अरुण,तमोर,लिखु,इन्द्रावती

-सप्तगण्डकी--->बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी,दरौदी, त्रिशुली, मर्स्याङ्दी

-कर्णाली--->हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलोभरी, सानो भेरी,सेती,तिला, बुढी गंगा,

✸कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ?

-कर्णाली--->घाघरा

-महाकाली--->सारदा

-कोशी--->दामोदर

-कन्काई --->विरिग

-मेची--->महानन्दा

-बबई--->सरयु

✸नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु

-काठमाण्डौ--->बागमती

-जुम्ला--->तीला

-तौलिहवा--->बाणगंगा

-धनगढ़ी--->मोहना

-महेन्द्रनगर--->महाकाली

-बुटवल--->तिनाउ

-बारा--->लालबकैया

-तुल्सीपुर--->पातुखोला

-गमगढी--->मुगु कर्णाली

-बिराटनगर--->बक्राहा

-जोमसोम--->कालीगण्डकी

-वीरेन्द्रनगर--->निकासखोला

-धनुषा--->हर्दीनाथ

-पोखरा--->सेती

-बेसीसहर--->मर्स्याङ्दी

-दुनै--->ठुलो भेरी

✸नेपालका केहि नदीहरुको सस्कृत नाम

-अरुण--->महाप्रभा

-मादी --->माण्डवी

-सुनकोशी --->शुभश्रवा

-सेतीगण्डकी--->शुक्लगंगा

-त्रिशुली---> त्रिशुलगंगा

-मनोहरा--->मणिमति

-दरौदी--->विस्वधारा

-कर्णाली--->पंचेश्वर

-धोबीखोला--->रुद्रमती

-दुधकोशी--->भद्रावती

-तमोर--->दुख:धी

-चेपे--->चम्पावती

-ककुमती--->कर्मनशा

-राप्ती--->अचिरावती

✸नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु

-पाल्पा--->सुके ताल , सत्यवती ताल , नन्दन ताल

-चितवन--->विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,

-कास्की--->फेवा ताल , रुपा ताल , बेगनास ताल , बढुवा ताल , मैदी ताल

-पर्वत--->खरिबराह ताल

-म्याग्दी--->भाले बास्ने ताल

-बाग्लुङ--->रुद्र ताल , जलपा ताल ,

-डोल्पा--->से-फोक्सुण्डो ताल , जगदुल्ला ताल

-रसुवा--->गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड ,

-दाङ --->किचकनी दह , भोटे दह ,

-उदयपुर--->सिम्जे ताल , जलजले पोखरी

-रुपन्देही--->गजेडी ताल

-मोरङ--->चुली पोखरी

-रामेछाप--->दिमी पोखरी

-बारा--->कामना दह

-मुगु --->रारा ताल, छायानाथ दह

-मुस्ताङ--->दामोदर कुण्ड

-डोटी--->सुन दह , खप्तड ताल

-इलाम--->माइपोखरी

-सल्यान--->कुभिन्डे दह

-सुर्खेत--->बुलबुल ताल , सिम्रि दह , मुरली दह

-जुम्ला--->गिरि दह , शेख दह ,

-बझाङ--->सुर्मा सरोबर

-पाचथर--->जोर पोखरी

-कंचनपुर--->बेतकोट ताल , झिल्मिला ताल , रानी ताल

-सिरहा--->पातारी पोखरी

-ओखलढुंगा--->दूध कुण्ड

-रुकुम--->रुकुमकोट दह

✸नेपालका प्रमुख झरनाहरु

-ह्यातुङ झरना--->तेह्रथुम ३६५ मिटर नेपालको सबैभन्दा अग्लो झरना

-तिपताल झरना--->ताप्लेजुङ

-ओडारी खोलाको झरना--->१५६ मिटर उदयपुर

-पोकली झरना--->९१.४४ मिटर ओखलढुंगा

-रुप्से झरना--->म्याग्दी

-सुलिगाढ़ झरना--->१६८ मिटर डोल्पा

-सेती नदीको झरना--->बझाङ

-द्वारिका खोलाको झरना--->दैलेख

-खहरे खोला झरना--->धादिङ

-सोताखोला झरना--->अर्घाखाँची

-छहरे--->पाल्पा

✸नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

-स्लेट--->बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर

-तामा--->कुलेखानी, बन्दीपुर,बैतडी, मकवानपुरको चिसापानी, सल्यान, मार्मा दार्चुला,धनकुटा, आदी

-सुन--->कालीगण्डकी, बुढीगण्डकी, सुनकोशी , रिउखोला

-नुनाखानी--->मुस्ताङको थाकखोला

-गेरु--->सिन्धुपाल्चोकको चौतारा

-सिसा--->गणेश हिमाल, फुलचोकी, बैतड , रसुवा आदी

-कोइला--->दाङ, कैलाली, सल्या, आदी

-चादी--->बाग्लुङ, फूलचोकी

-सोडा--->सल्यान, डोटी

-खरी--->डडेलधुरा, गोरखा

-पेट्रोलियम--->दैलेख, नेपालगञ्ज, दाङ, प्यूठान, धनगढ़ी,आदी

-फलाम--->बझाङ, फुलचोकी, प्यूठान, कुलेखानी, आदी

-जस्ता--->फुलचोकी, धादिङ, रसुवा, नुवाकोट, आदी

-निकेल--->रामेछाप, धनकुटा, आदी

-गन्धक--->बराह क्षेत्र,चिसापानीगढी

-कोबाल्ट--->पाल्पा, धनकुटा, गुल्मी, आर्घाखाची

✸ कुन ठाँउ केका लागि प्रख्यात?

-माटाका भाँडाः भक्तपुर

-राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर

-ताप्केः विरगञ्ज, पर्सा

-तरकारीः ठिमी, भक्तपुर

-भादगाउँले कालोटोपीः भक्तपुर

-तेलः खोकना

-गैँडा, हात्तीः चितवन

- कफीः गुल्मी

- खुकुरीः भोजपुर, आठराई

-च्याखुराः पिपलबोट गोरखा

- चिउराः टिकनीबोडे

- शालिग्रामः कालीगल्डकी

- अम्बाः घुनीबेसी

- छालाः दैलेख

-कपासः बाँके , बर्दिया , दाङ

- तोरीः चितवन

- अदुवाः मालनेटा, सल्यान

- असल सख्खरः बैतडी

- सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा

- उखुः घुनीबेसी

- सानु दुधालु गाईः अछाम

-चामलः सिकरबेसी, नुवाकोट

-दहिः भक्तपुर

-करुवा, अम्खोराः पाल्पा

-गलबन्दः कास्की

-घरबुना कपडाः कीर्तिपुर

-काठको ठेकीः मकवानपुर

-स्याउः मुस्ताङ , जुम्ला , हुम्ला

-हुक्काको नलीः बागलुङ, डोटी

-मुलाः चित्लाङ

नासपतिः फर्पिङ

-दुम्जाली खाडीः दुम्जा

-चियाः इलाम, झापा

-माछाः बाह्रबिसे , कुलेखानी

-चाकुः टोखा, काठमाडौँ

-खाना खाने होटलः मुग्लिङ

✸प्रमुक भन्ज्याङहरु

-चाबुक भन्ज्याङ↣५९६९ मिटर उचाई ↣ताप्लेजुङ

-तिपताला भन्ज्याङ↣५०९५ मिटर उचाई↣ताप्लेजुङ

-उम्बक भन्ज्याङ ↣५२३० मिटर उचाई↣संखुवासभा

-ग्याला भन्ज्याङ↣५३७५ मिटर उचाई↣गोरखा

-लार्के भन्ज्याङ↣५१०५ मिटर उचाई↣गोरखा

-पोपटी भन्ज्याङ↣४२०० मिटर उचाई↣संखुवासभा

-उराई भन्ज्याङ↣५२०७ मिटर उचाई↣बझाङ

-टिंकर भन्ज्याङ↣५२५८ मिटर उचाई↣दार्चुला

-सर्पे भन्ज्याङ↣५०१२ मिटर उचाई↣हुम्ला

-लाप्चे भन्ज्याङ↣५०१८ मिटर उचाई↣हुम्ला

-याला भन्ज्याङ↣५४२५ मिटर उचाई↣डोल्पा

-नाम्जा भन्ज्याङ↣४९८६ मिटर उचाई↣मुगु

-आररिम भन्ज्याङ↣५४२५ मिटर उचाई↣डोल्पा

-चिमाला भन्ज्याङ↣५०९२ मिटर उचाई↣हुम्ला

-पिण्डु भन्ज्याङ↣५६०० मिटर उचाई↣डोल्पा

-रागला भन्ज्याङ↣५०६७ मिटर उचाई↣संखुवासभा

-झुमा कोदारी भन्ज्याङ ↣१६६९ मिटर उचाई↣सिन्धुपाल्चोक

-छिरनचोभा भन्ज्याङ↣४३८७ मिटर उचाई↣संखुवासभा

-मारिम भन्ज्याङ ↣५४८८ मिटर उचाई↣डोल्पा

-थापले भन्ज्याङ↣५१०४ मिटर उचाई↣गोरखा

✸नेपालमा सबभन्दा ठुलो

दरबार↣सिहदरबार

-नदी↣सप्तकोशी

-मन्दिर↣जानकी मन्दिर

-सिचाई↣बागमती

-रंगशाला↣दशरथ रंगशाला

-आरक्ष↣ढोरपाटन ( १३२५ वर्ग.किलोमिटर )

-राष्ट्रिय निकुञ्ज↣शे-फोक्सुण्डो

-पुस्तकालय↣त्रि.वि को पुस्तकालय

-दूतावास↣रसिया

-गुफा↣सिद्ध गुफा ( तनहु )

-पक्कि पुल ↣महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल

-स्तुप↣बौद्ध स्तूप

-घण्टा↣हनुमानढोका अगाडी रहेको

-नगरपालिका↣काठमाण्डौ (वडाका -नगरपालिका↣काठमाण्डौ (वडाका आधारमा)

✸नेपालमा सबै भन्दा बढी

-गजुर भएको मन्दिर↣किस्न मन्दिर पाटन ( २१ गजुर )

-पुरानो मुर्ति↣बिरुपाक्ष

-गर्मि हुने ठाउ↣नेपालगञ्ज

-बर्सा हुने ठाउ↣लुम्ले ( कास्की )

-जाडो हुने ठाउँ↣मुस्ताङ

-विमानस्थल भएको जिल्ला ↣सोलुखुम्बु

-गुम्बा भएको जिल्ला↣सोलुखुम्बु

✸कुन जिल्लाको विशेषता के -एग बास्केट↣चितवन

-नेपालको मरभूमि↣मुस्ताङ

-नेपालको जस्तै नक्सा भएको जिल्ला↣बाग्लुङ

-माथिल्लो सगरमाथा↣सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ

-झोलुगे पुलको जिल्ला↣बाग्लुङ

-तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला↣ओखलढुंगा

-ज्वालामुखीको चिन्ह भएको जिल्ला↣दैलेख

-५2पोखरी ५३ टाकुरी भएको जिल्ला↣रुकुम

-नेपालको भूगोल सम्बन्धि महत्वपूर्ण प्रश्नहरु

नेपालको क्षेत्रफल कति छ?

१,४७,१८१ वर्ग कि.मि

नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ?

८८५ कि.मि

नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ?

१९३ कि.मि

नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ?

०.३५

नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ?

०.०३५

नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ?

६ वटा

चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन्?

३६

क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो?

कर्णाली क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो?

भक्तपुर नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ?

५घण्टा ४५ मिनेट

८ वटा जिल्ला हुने अञ्चल कुन हो?

वाग्मती

गंगासागर पोखरी कहाँ पर्दछ?

जनकपुरधाम, धनुषा

सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो?

सिमिकोट

सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो?

जलेश्वर

अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो?

सल्यान

भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन्?

२४

महेन्द्र गुफा कुन जिल्लामा रहेको छ?

कास्की

कसरा ताल कुन जिल्लामा पर्दछ?

चितवन

महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो? पर्सा

च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ?

दोलखा

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ?

८५८६ मिटर

पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ?

२६४ हेक्टर

नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ?

४ महिना

माछापुच्छे हिमालको उचाई कति छ?

६९९६ मिटर

५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो?

रुकुम

हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ?

करिब ४००० मिटरदेखि माथि

पहाडी प्रदेशले नेपालको कुल भू–भागको ६८ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन्?

४५.५ प्रतिशत

नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो?

रारा

विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा छन्?

८९ वटा

काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ?

५०० किलोमिटर

नेपालको कुन तालको आकार गुलेली जस्तो छ?

शे–फोक्सुण्डो ताल

गण्डकी नदीको विद्युत क्षमता कति छ?

२१,००० मे.वा.

रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो?

वि.सं. २०२० चैत्र १३

रारा ताल कति उचाईमा रहेको छ?

३२०० मी.

शे–फोक्सुण्डो तालको गहिराई कति छ?

६५० मिटर

रारा तालको गहिराई कति छ?

१६७ मिटर

हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो?

रसुवा

तिलखुवा झरना कुन जिल्लामा पर्दछ?

अर्घाखाँची

काठमाडौं–हेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ?

सरदर ४२.३ कि.मि

बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ?

करिब ४५७ मिटर

नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो?

वि.सं. २०५४ जेष्ठ २७ गते

गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ?

सप्तरी

चिन भारत दुबैलाई छुने जिल्लाहरु कति छन?


च्याप्चे झरना कुन जिल्लामा पर्छ?

मुगु

वि.स. २०३२ मा घोषणा गरिएको जिल्ला कुन हो?

कालिकोट

मानव निर्मित नेपालको सबै भन्दा ठुलो ताल कुन हो?

इन्द्र सरोवर

जंगवहादुरको गुप्तचर भने र कसलाई चिनिन्छ?

पण्डित विजयराज

पैसा छोए पाप लाग्छ भन्ने जाति कुन हो?

राउटे

पाच पोखरी दह बाट निस्केको नदि कुन हो?

इन्द्रावती

घाटु नाच कुन जातिमा प्रचलित छ?

गुर
स्थानीय तहसम्बन्धि सम्पुर्ण जानकारी 
📖📖📖📖📖📖📖📖📖📖📖📖📖

जिल्ला संख्या ➡ ७७

महानगरपालिका ➡६

उपमहानगरपालिका ➡ ११

जम्मा नगरपालिका ➡ २७६ 

जम्मा गाउपालिका ➡ ४६० 

जम्मा वडा संख्या ➡६७४३ 

नगरपालिका बिहिन जिल्ला ➡ ४ 
( मनाङ, मुस्ताङ ,रसुवा ,हुम्ला )

गाउपालिका बिहिन जिल्ला ➡ २
(भक्तपुर र काठमाडौ )

सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला ➡ सर्लाही (२०)

सबैभन्दा कम स्थानीय तह भएको जिल्ला ➡ पुर्बी रुकुम( ३)

🔊पिछडिएको क्षेत्रमा सुचिकृत जम्मा स्थानीय तह = ५७
नगरपालिका ➡८ 
गाउपालिका ➡ ४९ 

🔊क्षेत्रफलको आधारमा सबैभन्दा ठुला र सानो स्थानीय तह 

ठुलो महानगरपालिका ➡ पोखरा लेखनाथ कास्की 
सानो महानारपालिका ➡ ललितपुर 

ठुलो उपमहानगरपालिका ➡घोराही दाङ 
सानो उपमहानगरपालिका ➡ नेपालगन्ज बाके 

ठुलो नगरपालिका ➡ शितगङा अर्घाखाँची 
सानो नगरपालिका ➡ भक्तपुर 

ठुलो गाउपालिका ➡ नाम्खा हुम्ला 
सानो गाउपालिका ➡ पार्वानीपुर बारा 

🔊जनसंख्याको आधारमा सबभन्दा ठुला र सानो स्थानीय तह 

ठुलो महानगरपालिका ➡काठमाडौ 
सानो महानगरपलिका ➡बिरगंज 

ठुलो उपमहानगरपालिका ➡ जनकपुर 
सानो उपमहानगरपालिका ➡ जितपुर सिमरा 

ठूलो नगरपालिका ➡मेचिनगर झापा 
सानो नगरपालिका ➡ ठुली भेरी डोल्पा 

ठुलो गाउपालिका ➡राप्ती सोर्नी बाके 
सानो गाउपालिका ➡नारफु मनाङ 

नेपालको संविधान 2072 को संक्षिप्त महत्त्वपूर्ण जानकारी पढ्नुहोस है...
==============================
=================
-: सुचनाको हक धारा 27, क्षिक्षाको धारा 31, समानताको धारा 18 र स्वतन्त्रताको हक सम्बन्धि व्यवस्था धारा 1६ मा गरिएको छ,
........
-: नागरिक कर्तव्य सम्बन्धि व्यवस्था धारा 48 मा गरिएको छ, राज्यको अन्तर्राष्ट्रिय नीति सम्बन्धि व्यवस्था धारा 50 को (4) मा गरिएको छ,
.......
-: नेपालको प्रराष्ट्र नीति सम्बन्धि व्यवस्था धारा 51 ( 8 ) मा गरिएको छ,
.......
-: नेपालको संविधान 2072ले अुनुसुचि 5 मा संघको , अनुसुची 6 मा प्रदेशको अनुसुचि 7 मा प्रदेश स संघको साझा अनुसुचि 8 मा स्थानीय तहको र अनुसुचि 9 मा संघ,प्रदेश र स्थानीयतहको साझा अधिकर सम्बन्धि व्यवस्था गरिएको छ,
........
-: नेपाल सरकारले संघकी संचितबाट प्रदान गर्ने अनुदानहरु
- सर्शत अनुदान
- सम्पुरक अनुदान
अन्य प्रयोजनका लागि विशेष अनुदानहरु वितरण सम्बन्धि व्यवस्था संघीय कानुन बमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ,
.......
-: राष्ट्रपतिको निर्वाचन सम्बन्धि व्यवस्था धारा 62 ( 1 ) र उपराष्टपतिको निर्वाचन सम्बन्धि व्यवस्था धारा 70 मा गरिएको छ,( राष्ट्रपति र उपराष्टपति निर्वाचन फरक फरक लिङ्ग वा समुदायको हुने व्यवस्था छ)
............
-: नेपालको संविधानको भाग 7 मा संघीय कार्यपालिका सम्बन्धि व्यवस्था गरिएको छ भने नेपालको शासकीय स्वरुप सम्बन्धि व्यवस्था धारा 74 मा गरिएको छ,
.......
-: संघीय मन्त्री परिषद् सम्बन्धि व्यवस्था धारा 67 र प्रदेश मन्त्रिपरिषद सम्बन्धि गठन व्यवस्था यश संबिधानको धारा 168 मा गरिएको छ,
......... संकलन ........ भावि प्रधानमन्त्री
-: प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिने छ, यश सम्बन्धी व्यवस्था धारा 83 भाग 5 संघीय व्यवस्थापिका सम्बन्धि व्यवस्था गरिएको छ,
.........
-: यश संविधानले खस अार्य भनेर - क्षेत्री , ब्राह्मण , ठकुरी , दशनामी( सन्यासी) लाई परिभाषित गरेको छ,
..........
:- प्रधानमन्त्रीले व्यवस्थापिका संसदमा अाफ्नो बहुमत रहेको भन्ने सम्बन्धी व्यवस्था धारा 100( 1) गरिएको छ,( 1 वर्ष अविस्वासको प्रस्ताव फेल भए पुन: 1 वर्ष सम्म अविस्वासको प्रस्ताव राख्न नपाइने )
...........
-: प्रतिनिधि सभाका सभामुख राष्ट्रिय सभाका अध्यक्षको सिफारिस राष्ट्रपतिले संघीय संसद्को महासचिव नियुक्ति गर्न सक्ने व्यवस्था छ,
.........
-: न्यायसेवाको अध्यक्ष प्रधानन्यायाधीश हुने व्यवस्था छ,
.......
-: महान्यायाधिवक्ता सम्बन्धि व्यवस्था भाग 12 मा गरिएको छ, यसको मातहतमा( प्रत्येक प्रदेशमा 1-1 मुख्य न्यायाधिवक्ता रहने छन)
.......
-: प्रदेशको सभा एक सदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनेर भनिनेछ,
.........
-: स्थानीय व्यवस्थापिका सम्बन्धी व्यवस्था भाग 12 मा गरिएको छ, व्यवस्थापीकिय अधिकार गाउँसभा र जिल्लासभामा निहित हुनेछ, गाउँसभामा प्रत्येक वडाबाट 2 जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ,
.................
-: जिल्ला समन्वय समिति एक "प्रमुख ,उपप्रमुख" कम्तीमा 3 जना महिला एक दलित वा अल्पसंख्यक गरि 9 जनाएको हुनेछ,
......
-: संघ,प्रदेश र स्थानियतहको सम्बन्ध सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा अाधारित हुनेछ,
......
-: संघ प्रदेश र प्रदेश प्रदेश बीचमा विवाद उत्पन्न भएमा यस्तो विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को गठन गरिने व्यवस्था छ,
.......
-: अख्तियार दुरुपयोग अनुसन्धान अायोग सम्बन्धी भाग 21 लोकसेवा अायोग भाग 23 धारा 242 महालेखा परिक्षक सम्बन्धि व्यवस्था भाग 22 मा गरिएको छ,
.........
-: प्रत्येक प्रदेशमा एक प्रदेश लोकसेवा अायोग रहनेछ भन्ने व्यवस्था धारा 244( 1 ) मा गरिएको छ,
......
-: निर्वाचन अायोग भाग 24, मानव अधिकार अायोग भाग 25, प्राकृतिक स्रोत तथा वित्त अायोग सम्बन्धि व्यवस्था भाग 26 मा गरिएको छ,
.........
-: राष्ट्रिय महिला अायोग धारा 252, दलित अायोग धारा 255, समाबेशी अायोग धारा 258 र अादिवासी जनजाती अायोग सम्बन्धि व्यवस्था धारा 261 मा गरिएको छ,
......
-: मधेसी अायोग धारा 262 थारु अायोग 263 र मुस्लिम अायोग सम्बन्धी व्यवस्था धारा 264 मा गरिएको छ,
...... संकलन R.R.Chhetri @
...........
-: राष्ट्रिय सुरक्षा सम्बन्धि व्यवस्था भाग 28 मा गरिएको छ प्रधानसेनापतिको नियुक्त र पद मुक्ति मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ,
............
-: राजनीतिक दल सम्बन्धि व्यवस्था भाग 29 मा गरिएको छ भने संकटकालिन अधिकार सम्बन्धि व्यवस्था भाग 30 मा गरिएको छ,
......
-: संविधान संशोधन सम्बन्धि व्यवस्था भाग 31 को धारा 274 मा गरिएको छ,
........
सरकारी सेवाको गठन सम्बन्धि व्यवस्था धारा 285 र संघकी अायोगको गठन सम्बन्धी व्यवस्था धारा 259 मा गरिएको छ,
...............................
दुवै सदनको दुई तिहाइ बहुमतबाट मात्रै पारित हुने सन्धिहरु.....
क) शान्ति र मैत्री सन्धि
ख) सुरक्षा एवं सामरिक सम्बन्ध
ग) नेपाल राज्यको सिमाना
घ) प्राकृतिक स्रोतको उपयोग र बाडफाड
...........
सरकारी विधेयकका रुपमा मात्रै प्रस्तुत गर्न सकिने विधेयकहरु
- अर्थ विधेयक
- नेपाली सेना , नेपाल प्रहरी, सशस्त्र प्रहरिवल लगायत सुरक्षा निकाय संग सम्बन्धित विधेयकहरु
.........
-: संघीय अार्थिक कार्य प्रणाली सम्बन्धि व्यवस्था भाग 10 मा गरिएको छ,
......
-: सर्वोच्च अदालतले असाधारण क्षेत्र अन्तर्गत जारी गर्नसक्ने अादेशहरु...
क) बन्दी प्रत्यक्षीकरण
ख) परमादेश
ग) उत्प्रेषण
घ) प्रतिषेध
ङ ) अधिकार पृक्षा लगायत अन्य
सेयर गरेर नियमित र व्यवस्थित अध्ययन गरौ, ज्ञान बाड्नु धर्म हो,।
****** धन्यवाद******
Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am a Section Officer at Nepal Govt. and a student of Microbiology, Social Science and Law. If you have any queries relevant to the topic, drop a comment below. facebook twitter instagram youtube external-link

Post a Comment

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.

Previous Post Next Post