PAGE TOP

नेपालका ७ प्रदेशका विशेषताहरू

नेपालको संविधानको अनुसूची ४ बमोजिम संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको क्षेत्र र स्वरुप नै प्रदेश संरचना हो ।

संविधान बमोजिम संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको क्षेत्र र स्वरुप (संविधानको अनुसूचि ४ मा ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरु उल्लेख)

प्रदेश १

राजधानी: विराटनगर
जिल्ला: १४ (ताप्लेजुङ, पाँचथर, ईलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी जिल्ला)
क्षेत्रफल: १७.६०%
जनसंख्या: १७.१२%
स्थानीय तह: १३७
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: २८
प्रदेशसभा निर्वाचन क्षेत्र: ५६
पहिलो प्रदेश प्रमुख: डा. गोबिन्द सुब्बा
पहिलो मुख्यमन्त्री: शेरधन राई

प्रमुख विशेषता

पर्यटकीय स्थल: सगरमाथा, कन्चंजंगा लगायत विश्व प्रसिद्ध हिमालहरु, ताप्लेजुङको पाथीभरा, इलामको चिया बगान, इलाम र ताप्लेजुङका पहाडी भागमा पाइने लालीगुराँस, कोशिटप्पु वन्यजन्तु आरक्ष क्षेत्र लगायत मूख्यरुपमा साहसिक पर्यटन, साथमा कृषि, उद्योग, जलस्रोत लगायत क्षेत्रहरु आर्थिक आधारका रुपमा रहेका
प्रमुख सहर: विराटनगर, धरान, इटहरी, धनकुटा लगायत
अन्य विशेषता: भारत र चीन दुवै देशसँग सीमा जोडिएको, साहसिक पर्यटन र कृषिमा सम्भावना बोकेको प्रदेश

प्रदेश २

राजधानी: जनकपुर
जिल्ला: ८ (सप्तरी, सिराहा, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला)
क्षेत्रफल: ६.५६%
जनसंख्या: २०.४०%
स्थानीय तह: १३६
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: ३२
प्रदेशसभा निर्वाचन क्षेत्र: ६४
पहिलो प्रदेश प्रमुख: रत्नेश्वरलाल कायस्त
पहिलो मुख्यमन्त्री: मोहम्मद लालबाबु राउत

प्रमुख विशेषता

पर्यटकीय स्थल: जनकपुर धाम, मिथिला कला र सभ्यता पनि पर्यटनको आकर्षण, त्यस्तै तराईका जिल्ला मात्र रहेको यो प्रदेश कृषि तथा उद्योग कलकारखानाको विकास लगायतको सम्भावना बोकेको
प्रमुख सहर: वीरगन्ज, जनकपुर लगायत
अन्य विशेषता: भारतसँग मात्र सीमा जोडिएको, तराईका जिल्ला मात्र भएको

वागमती प्रदेश

राजधानी: हेटौडा
जिल्ला: १३ (दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर. काठमाडौ जिल्ला)
क्षेत्रफल: १३.७९%
जनसंख्या: २०.८७%
स्थानीय तह: ११९
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: ३३
प्रदेशसभा निर्वाचन क्षेत्र: ६६
पहिलो प्रदेश प्रमुख: अनुराधा कोइराला
पहिलो मूख्य मन्त्रि: डोरमणि पौडेल

प्रमुख विशेषता

पर्यटकीय स्थल: पशुपति, स्वयम्भु, चाँगुनारायण, बौद्द, गोसाइँकुण्ड लगायत धार्मिक तथा पर्यटकीय स्थलहरु, चितवन राष्ट्रिय निकुन्ज, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुन्ज लगायत, नारायणी, त्रिशुली लगायत जलपर्यटकीय क्षेत्र
प्रमुख सहर: राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, हेटौडा, धुलिखेल लगायत
अन्य विशेषता: देश कै राजधानी भएको प्रदेश, चीन र भारतसँग सीमा जोडिएको, सांस्कृतिक तथा आर्थिक रुपमा धनी

गण्डकी प्रदेश

राजधानी: पोखरा
जिल्ला: ११
क्षेत्रफल: १७.१३%
जनसंख्या: ११.९०
स्थानीय तह: ८५
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: १८
प्रदेशसभा निर्वाचन क्षेत्र: ३६
पहिलो प्रदेश प्रमुख: बाबुराम कुँवर
पहिलो मूख्यमन्त्रि: पृथ्वी सुब्बा गुरुङ

प्रमुख विशेषता

पर्यटकीय स्थल: पोखरा उपत्यका भित्रका ताल तलैया तथा प्राकृतिक सौन्दर्य, गोरखा, देवघाट, बाग्लुग ढोरपाटन, मुक्तिनाथ मुस्ताङ लगायत
प्रमुख सहर: पोखरा, वाग्लुङ, जोमसोम लगायत
अन्य विशेषता: चीनसँग सीमा जोडिएको, पर्यटन र जलस्रोतको राम्रो सम्भावना रहेको

लुम्बिनी प्रदेश

राजधानी: देउखुरी दाङ
जिल्ला: १२
क्षेत्रफल: ११.९५%
जनसंख्या: १५.२६%
स्थानीय तह: १०९
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: २६
प्रदेशसभा निर्वाचन क्षेत्र: ५२
पहिलो प्रदेश प्रमुख: उमाकान्त झा
पहिलो मुख्यमन्त्रि: शंकर पोखरेल

प्रमुख विशेषता

पर्यटकीय स्थल: लुम्बिनी तथा बुद्द सर्किट, स्वर्गद्वारी, रुरु, रेसुङ्गा, पाल्पा, गुरिल्ला ट्रेलको सम्भावना बोकेको १० वर्षे जनयुद्दको उद्गमस्थल रोल्पा, विभिन्न ताल तलैया तथा जलपर्यटन लगायत
प्रमुख सहर: बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज लगायत
अन्य विशेषता: भारतसँग मात्र सीमा जोडिएको, पर्यटनको ठूलो सम्भावना

कर्णाली प्रदेश

राजधानी: विरेन्द्रनगर सुर्खेत
जिल्ला: १०
क्षेत्रफल: १९.६८%
जनसंख्या: ४.८२%
स्थानीय तह: ७९
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: १२
प्रदेशसभा निर्वाचन क्षेत्र: २४
पहिलो प्रदेश प्रमुख: दुर्गा केशर खनाल
पहिलो मुख्यमन्त्रि: महेन्द्र बहादुर शाही

प्रमुख विशेषता

पर्यटकीय स्थल:
प्रमुख सहर:
अन्य विशेषता:


सुदुरपश्चिम प्रदेश

राजधानी: कैलालीको गोदावरी
जिल्ला:
क्षेत्रफल: १३.२८%
जनसंख्या: ९.६३%
स्थानीय तह: ८८
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: १६
प्रदेशसभा निर्वाचन क्षेत्र: ३२
पहिलो प्रदेश प्रमुख: मोहनराज मल्ल
पहिलो मूख्यमन्त्रि: त्रिलोचन भट्ट

प्रमुख विशेषता

पर्यटकीय स्थल:
प्रमुख सहर:
अन्य विशेषता:
Hamro Nepal Ramro Nepal. Image Source: https://www.gyanpark.com.np/2021/05/hamro-nepal-ramro-nepal.html

COMMENTS

BLOGGER
contact for perofessional web development
Name

Administration,4,CSIT,2,Culture,3,Current Affair,20,Fiction,3,Formula,3,Freelance,10,Geography,1,Gorkhaptra,2,History,1,IQ,1,Local Level,21,Loksewa,12,Memory,2,More,2,Motivation,15,Newspaper Cuttings,3,Objective,71,Officer,1,Policy,5,Science,4,Social,3,Subjective,79,Tips,19,Travel,3,Video Class,9,
ltr
item
Chakra's Blog: नेपालका ७ प्रदेशका विशेषताहरू
नेपालका ७ प्रदेशका विशेषताहरू
नेपालको संविधानको अनुसूची ४ बमोजिम संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको क्षेत्र र स्वरुप नै प्रदेश संरचना हो ।
https://1.bp.blogspot.com/-qFWP3Arosc8/YKeW3oDOSeI/AAAAAAAALMw/Q9V4Qsrg4RsmVrvCeyupV0xid_U0kstOwCLcBGAsYHQ/s16000/Hamro-Nepal-Ramro-Nepal.png
https://1.bp.blogspot.com/-qFWP3Arosc8/YKeW3oDOSeI/AAAAAAAALMw/Q9V4Qsrg4RsmVrvCeyupV0xid_U0kstOwCLcBGAsYHQ/s72-c/Hamro-Nepal-Ramro-Nepal.png
Chakra's Blog
https://www.chakrapanibhandari.com.np/2021/05/provincial-features-nepal.html
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/
https://www.chakrapanibhandari.com.np/2021/05/provincial-features-nepal.html
true
7911877034631758713
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy