१. बहुप्रतीक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन कहिले गरियो ?
- विक्रम संवत् २०७८ असार २१ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रम निवास बालुवाटारबाटै भर्चुअल रूपमा टर्बाइनको ‘स्वीच अन’ गरेर आयोजना उद्घाटन गरिएको ।
- कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको असार २१ मा पहिलो टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन थालिएको ।
- सो आयोजनाका ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहेका ।
- बाँकी टर्बाइन क्रमिक रूपले सञ्चालन गरिने कम्पनीले जनाएको ।
- ३५ अर्ब रुपियाँ निर्माण खर्च र १२ अर्ब रुपियाँ निर्माण अवधिको व्याज लागत सँगै ६ वर्षमा आयोजना तयार हुने प्रक्षेपण थियो । तर, विविध कारणले गर्दा आयोजना निर्माण खर्च ५२ अर्ब रुपियाँ र निर्माण अवधिको व्याज ३२ अर्ब रुपियाँ पुगी कुल लगानी ८४ अर्ब रुपियाँ नाघेको ।
- ०.६०२ (अघिल्लो वर्ष: ०.५७९)
- ९१.५ प्रतिशत । (उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या २३.० प्रतिशत रहेको । आर्थिक वर्ष ०७७/७८ को फागुनसम्म थप एक लाख ५५ हजार आठ सय आठ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भई काठमाडौँमा पानी वितरण गर्न थालिएको ।)
- २५.८ प्रतिशत । (गैरकृषि क्षेत्रको योगदान ७४.२ प्रतिशत रहने अनुमान रहेको । आर्थिक वर्ष ०७६/७७ मा यस्तो योगदान क्रमशः २६.२ प्रतिशत र ७३.८ प्रतिशत रहेको ।)
- अंशुवर्मा ।
- भोल्गा ।
- थ्री गर्जेज (चीन) । (चीनको याङ्जे नदीमा निर्मित यस जलविद्युत् उत्पादन केन्द्रको विद्युत् उत्पादन क्षमता २२,५०० मेगावाट रहेको छ । विश्वको दोस्रो ठूलो जलविद्युत् आयोजना ब्राजिल र पाराग्वेको सिमानामा बग्ने पराना नदीमा निर्मित इटाइपी हाइड्रो इलेक्ट्रिक पावर प्लान्ट (१४,००० मे. वा.) हो ।)
- एकाइ (युुनिट) । (भौतिक परिमाणका एकाइलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको ।)
- ब्रह्माण्ड वर्ष (कम्मिक इयर) ।
- बीपी कोइराला ।
- नेपोलियन बोनापार्ट ।
- पारिजात ।
- थर्नडाइक ।
- विसं २०७३ वैशाख ७ ।
- प्युर्टोरिको ट्रेन्च ।
- टुन्ड्रा हावापानी । (५००० मिटरभन्दा माथिको उच्च हिमाली क्षेत्रमा पाइने हावापानी)
- रणजित मल्ल ।
- नेपाल ।
- रेडक्रस ।
- विसं २०५३ । (विसं २०७३ वैशाख पहिलो साता ‘वन्यजन्तुको भविष्य हाम्रो हातमा’ भन्ने नारासाथ २१औँ वन्यजन्तु सप्ताह मनाइएको ।)
- महेशचन्द्र रेग्मी ।
- भोटबर्मेली ।
- अनुकूूलन व्यापकता प्रवर्द्धन पुरस्कार । Adaptation Comprehension Promotion Award
- बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) को आर्थिक सहयोग एवम् आईएमसी वल्डवाइडको व्यवस्थापकीय सहकार्यमा आइडियाज टु इम्प्याक्ट नामक संस्थाद्वारा सो पुरस्कार घोषणा गरिएको हो ।
- यस पुरस्कारअन्तर्गत दुई छुट्टाछुट्टै पुरस्कार रहेका छन् । पहिलो चरणको प्रोत्साहन पुरस्कारको राशि एक लाख ५० हजार पाउन्ड स्टर्लिङ र दोस्रो चरणको कार्यान्वयन पुरस्कारको राशि तीन लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ ।
- यो पुरस्कारमा छनोट हुन सङ्घ संस्थाले दुई चरणमा आफूलाई योग्य प्रमाणित गर्नुपर्नेछ ।
- विसंं २०७३ वैशाख २० ।
- एपमा ट्राफिकसम्बन्धी विविध जानकारी उपलब्ध गराइएको । यसको प्रयोग गरी तत्समयमा भइरहेको ट्राफिक गतिविधि, सूचना, दुर्घटनालगायतका बारेमा मोबाइलमै नोटिफिकेसनका रूपमा थाहा पाउन सकिने
- एपमा अस्पताल, प्रहरी, एम्बुलेन्सलगायतका अत्यावश्यक फोन नम्बरसमेत उपलब्ध रहेको
- नेपाल भरका विभिन्न स्थानमा यात्रा गर्दा लाग्ने भाडाको विवरण पनि उपलब्ध हुने
- एपमा ट्राफिक सङ्केत रहेको ।
- एपमा प्रहरीलाई गोप्य सूचना पठाउन सकिने सुविधा पनि रहेको ।
- ट्राफिकसँग सम्बधित जनचेतनामूलक भिडियो, गीत तथा अन्य गतिविधिबारे डकुमेन्ट्री तथा तस्बिर पनि उपलब्ध ।
- ग्रीसको ओलम्पिया ।
- सिग्मन्ड फ्रायड ।
- २४
- २४ नाफामा र १८ नोक्सानीमा सञ्चालित छन् भने दुई संस्थानको कारोबार शून्य रहेको छ ।
- क्रमशः भारत १७.५ प्रतिशत, म्यानमार ९.१ प्रतिशत, थाइल्यान्ड ९.० प्रतिशत, चीन ८.४ प्रतिशत र अमेरिका ७.७ प्रतिशत रहेका ।
- अन्निटाडिमेट्रिओ
- भ्याटिकन सिटी (०.४ वकिमि) ।
- यो राष्ट्र इटालीको राजधानी रोम सहरभित्र अवस्थित छ ।
- यो क्षेत्रफल र जनसङ्ख्या दुबै हिसाबले विश्वको सानो राष्ट्रका रूपमा रहेको छ ।
Casino Lake Tahoe Hotel & Casino - Mapyro
ReplyDeleteGet directions, 전라남도 출장샵 reviews and information for Casino Lake Tahoe Hotel & Casino 나주 출장안마 in Stateline, 양산 출장마사지 NV. 남양주 출장마사지 포항 출장샵 Casino Lake Tahoe Hotel & Casino, Stateline Nevada, USA - Mapyro