Advertisement

नेपालसँग बिप्पा सम्झौता भएका मुलुकहरु

➽फ्रान्स: १९८३ मे २

➽जर्मनी: १९८६ अक्टोबर २०

➽बेलायत: १९९३ मार्च २

➽मौरिसस: १९९९ अगस्त ३

➽फिनल्याण्ड: २००९ फेब्रुअरी ३

➽भारत: २०११ अक्टोबर २१

◾BIPPA को पूरा रूप: Bilateral Investment Promotion and Protection Agreement

BIPPA के हो?

 यो लगानी प्रवर्द्धन र संरक्षण सम्बन्धी द्विपक्षीय सम्झौता हो।

सम्झने सुत्रः फ्रान्स जाने बेला लाई फिर्ता गर्ने भारत हो ।

विश्वमै पहिलोपटक BIPPA सम्झौता

⇨ "जर्मनी र पाकिस्तान"

⇨सन् १९५९ नोभेम्बर २५

Post a Comment

0 Comments