Advertisement

माघ, २०७९ को समसामयिक घटनाक्रम

राष्ट्रिय घटनाक्रम

(माघ १ देखि माघ २९ सम्मका घटनाक्रम)
पहिलो राष्ट्रिय कृषि जैविक विविधता दिवस
  • २०७९ माघ १ गते पहिलोपटक यो दिवस मनाउन थालिएको,
  • नाराः "जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता"
  • २०७९/०८० को बजेटले २०७९ माघ १ लाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने घोषणा गरेको
पोखरामा यति एयरको विमान दुर्घटना
  • २०७९ माघ १ गते
  • काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान दुर्घटना
  • चालक दलसहित ७२ यात्रु सवार 

अन्तर्राष्ट्रिय घटनाक्रम

(Jan 15 देखि Feb 12 सम्मका घटनाक्रम)

Post a Comment

0 Comments