Advertisement

नेपाल समाचारपत्र वस्तुगत, २ पुष २०८०

१. रूसमा हिउँले घेरिएको समुद्रलाई के भनिन्छ?

  • ल्याप्टेभ

२. दक्षिण ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन्?

  • रवीन्द्र वस्नेत

३. आलमदेवी मन्दिर कुन जिल्लामा पर्दछ?

  • स्याङ्जा

४. पहिलो महिला परराष्ट्र सचिव को हुन्?

  • सेवा लम्साल

५. रोमन म्यागासासे पुरस्कार पाउने पहिलो नेपाली को हुन्?

  • महेशचन्द्र रेग्मी

६. आफ्नो घडीलाई सूर्यको सूर्योदय र सूर्यास्त सँगै अनुकूल गराउने पद्धतिलाई के भनिन्छ ?

  • डे लाइट सेभिङ टाइम

७. एसियाको दोहोरो भू-परिवेष्ठित राष्ट्र कुन हो?

  • उज्बेकिस्तान

८. इन्द्र सरोवर कुन जलविद्युत् आयोजनाको जलाशय हो?

  • कुलेखानी जलविद्युत् आयोजना

९. नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले प्राप्त गरेको हो?

  • २००४ अप्रिल २३

१०. सटही विवाहको चलन कुन जातिमा रहेको छ?

  • राजी

Post a Comment

0 Comments