Advertisement

#प्रश्न: दर्ता भनेको के हो ? (३/५)

#प्रश्न: दर्ता भनेको के हो ? (३/५)
#उत्तर: कुनैपनि कार्यालय वा व्यवसायीक संघ सस्थाहरुमा दैनिक रुपमा प्राप्त हुने चिठि पत्र, निवेदन, टेलेक्स, टेलिग्राफ आदी कागजातहरुलाई क्रमबद्ध र व्यवस्थित रुपमा अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ ।
दर्ता शुरु अभिलेख हो । दर्ताबाट खर्च सिर्जना हुन्छ । प्राप्त कागजातलाई व्यवस्थित रुपमा अभिलेख राख्ने र आवश्यक कागजातलाई सुरक्षित साथ
राखि कार्यालय व्यवस्थापनमा सहयोग पु¥याउनु दर्ताको मुख्य उद्देश्य हो ।
कार्यालयमा दर्ताको लागी एउटा छुट्टै दर्ता किताबको व्यवस्था गरिएको हुन्छ । दर्ता किताबमा दर्ता नम्बर, प्राप्त पत्रहरुको पत्र संख्या, मिती, चलानी, विषय, पत्र प्रेषित गर्ने कार्यालय आदि शिर्षकहरु समाबेश गरिएको हुन्छ

Post a Comment

0 Comments