Advertisement

मानव श्रोत व्यवस्थापन



HUMAN RESOURCE MANAGEMENT
Acquisition, Development, Utilization & Maintenance of HR
Model + Old Questions
   मानव श्रोत व्यवस्थापनका प्रमुख आयामहरुबारे संक्षिप्त चर्चा गर्नुहोस् (नमुना प्रश्न)
   मानव संसाधन विकासको विशेषताहरु उल्लेख गर्दै यसको आवश्यकताको बारेमा प्रष्ट पार्नुहोस् (2070)
   नेपालको सार्वजनिक सेवामा मेधावी जनशक्ति आकर्षण गर्न ती जनशक्तिको कार्यसम्पादन स्तर अब्बल बनाइराख्न लोकसेवा आयोग सेवा सञ्चालन गर्ने निकायले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने ठान्नुहुन्छ? (2071)
   मानव संसाधन व्यवस्थापनका कार्यहरु चर्चा गर्दै मानव संसाधन व्यवस्थापन कर्मचारी व्यवस्थापनमा फरक औँल्याउनुहोस्
   मानव श्रोत संभार भन्नाले के बुझ्नुहुन्छनेपालको निजामती सेवामा मानव श्रोत संभारको अवस्थाको सिँहावलोकन गर्नुहोस्
Human Resource Management
   It is people who staff, lead, and control organizations.
   Better people achieve better results.
   People are a source of competitive advantage.
   People are strategic resources.
   Man is the Key to our problems, not money, competent people can draw wealth out of barren land.
   Human resources are people who are ready, willing and able to contribute to organizational objectives.
   People become human resources when they combine energy and physical strength with competencies i.e. knowledge, skills, attitudes and potential for growth.
   HRM is about managing people in organizations.
   It is concerned with Philosophy, Principles, Policies and Practices related to human aspects of management.

Human Resource Management
   संगठन भित्र मानवीय पक्षको प्राप्तिविकासउपयोग सम्भार गर्ने पद्धति नै मानव श्रोत व्यवस्थापन हो
   Human Resource management is a process consisting the functions of acquisition, development, utilization and maintenance of human resource.
   मानवीय उर्जा क्षमताको व्यवस्थापन गर्ने प्रणाली,
   संगठनमा जनशक्तिको प्राप्तिविकासउपयोग सम्भार एवं सामाजिकीकरण गर्ने पद्धति वा विज्ञान,
   Pre-Recruitment to Post-Retirement सम्मका व्यवस्थापकीय कार्यहरु नै HRM हो
Components of HRM
   Acquisition : consists of human resource planning, job analysis, recruitment, selection and socialization of employees. It ensures entry of right number of people at the right place and the right time.
   Development: consists of developmental needs assessment, employee  training and management development programs, and career planning and development. It ensures proper competencies of employees to handle current and future jobs
   Utilization : consists of employee motivation, performance appraisal, and compensation management. It is concerned with managing performance and improving productivity. It ensures willingness of employees for doing jobs effectively.
   Maintenance :  consists of discipline, grievance handling and employee welfare programs. It ensures retention of competent employees in the organizations.

Characteristics of HRM
   Human Focus
   Management Function
   Mutuality Oriented
   Pervasive
   Continuous Commitment
   Dynamic
   Complex
   System Oriented
   मानव संसाधन व्यवस्थापन मानव केन्द्रित हुन्छ
   यो एक व्यवस्थापकीय कार्य हो
   यो सबै तहका व्यवस्थापक कर्मचारीहरुसँग सम्बन्धित
   यो गतिशिल हुन्छ
   यो निरन्तर चलिरहने प्रक्रिया हो
   यो प्रणालीमा आधारित हुन्छ
   यो एउटा जटिल अवधारणा हो  
   यो पारस्परिक हितमा आधारित हुन्छ

Principles of HRM
Principles of …..
   Scientific Selection
   Fair Remuneration
   Incentive
   Individual Development
   Participation
   Team Spirit
   Dignity of Labor
   Labor-management Cooperation
   Effective Communication
   Contribution to National Prosperity

Objectives of HRM
   Goal Achievement
   Personal Goals
   HRM Goals
   Organizational Goals
   Societal Goals
   Goal Harmony
   Structure Maintenance
   Productive Improvement
   Efficiency Promotion
   Change Management
   Quality of Work-Life

Rising Interest in HRM
   Increasing Competition
   Increasing Size and Complexity
   Globalization
   Technological Change
   WorkForce Diversity
   Human Asset Accounting
   Management of Change
   Mistake Avoidance
   Organizational Effectiveness
   Total Quality Management
   Growing Legislation
   Outsourcing
Formula : MIMI GO TO WORK GHT

नेपालमा HRM का लागि भएका प्रयास

नीतिगत प्रयास
   राष्ट्रिय योजना आयोगले आवधिक योजनामा छुट्टै परिच्छेदमा मानव संसाधनलाई उल्लेख गरी विभिन्न नीति तथा कार्यक्रमहरु सम्बोधन गरेको
   विभिन्न क्षेत्रगत नीतिहरुले सो क्षेत्रको व्यवस्थापनका लागि विभिन्न व्यवस्था गरेका
   विभिन्न निकायहरुका ऐन नियमहरु जस्तै: निजामती सेवा ऐन
   CTEVT अर्धदक्ष तथा मध्यमस्तरीय जनशक्ति उत्पादनमा क्रियाशिल
   निजामति सेवाको हकमा राष्ट्रिय तालिम नीति,2058 लागु
   विभिन्न क्षेत्रगत तालिमहरुको नीतिगत प्राथमिकता तथा अवसरहरु
   एकिकृत तहगत प्रणाली निजामति सेवामा लागु गर्ने नीति

राष्ट्रिय स्तरमा
   राष्ट्रिय योजना आयोग
   शिक्षा मन्त्रलाय
   श्रम तथा रोजगार मन्त्रालय (श्रम/वैदेशिक रोजगार विभाग)
   सामान्य प्रशासन मन्त्रालय
   युवा तथा खेलकुद मन्त्रालय
   रोजगार सूचना केन्द्रमार्फत तथ्याङ्क संकलन
   विभिन्न विश्वविद्यालयहरु
   राष्ट्रिय परीक्षा बोर्ड, CTEVT

निजामती सेवामा
   राष्ट्रिय मानव संसाधन विकास परिषदको कानूनी व्यवस्था
   Merit System Protection को लागि लोकसेवा आयोग
   विभिन्न तालिम केन्द्र तथा प्रतिष्ठानहरु (स्टाफ कलेजहुलाक प्रशिक्षण केन्द्रनापी तालिम केन्द्रराजस्व तालिम केन्द्र, PTA)
   न्याय सेवा आयोग
   केन्द्रीय कर्मचारी निकाय(CPA)को रुपमा सामान्य प्रशासन मन्त्रालय
   विभिन्न सेवा समूह सञ्चालन गर्ने निकायहरु (OPA)
   विभिन्न १० सेवा समूह-उपसमूह पदहरुको व्यवस्था
अन्य निकायगत व्यवस्था
   शिक्षक सेवा आयोग शिक्षक तालिम केन्द्रहरुको विकेन्द्रिकरण
   नेपाली सेनाप्रहरी सशस्त्र प्रहरीहरुका -आफ्नै सेवा सञ्चालन गर्न छुट्टै HR Unit  को व्यवस्था गरिएको
   सार्वजनिक संस्थानहरु पनि छुट्टै इकाइको व्यवस्था गरिएको
   निजी क्षेत्रमा कर्मचारीको व्यवस्थापन तथा माग प्रणाली संस्थागत योग्यता प्रणालीमा आधारित बन्दै गएको
नेपालमा HRM का चुनौतीहरु
   आन्तरिक रोजगारीको क्षमतामा वृद्धि गर्नु
   Mind and Muscle Drain लाई रोक्नु
   Labour Relation  Unionism को व्यवस्थापन गर्नु
   शैक्षिक वेरोजगारीहरुलाई न्यूनिकरण गर्नु
   प्राविधिक क्षेत्रमा अपेक्षीत जनशक्तिको विकास गर्नु
   श्रमिक तथा जनशक्तिको उत्पादकत्व वृद्धि गर्नु
   सामान्य प्रशासन मन्त्रालयले सरुवामा मात्र नभई मानव विकासको समग्र पक्षमा ध्यान दिनु
   एकिकृत मानव संसाधन योजना तथा राष्ट्रिय मानव संसाधन योजना तर्जुमा गर्नु
   Human Resource Management Information System  लाई प्रभावकारी बनाउनु
   Human Resource Assessment, Quality of Work Life, Outsourcing, Positive Recruitment जस्ता आधुनिक पक्षहरुलाई संस्थागत गर्नु
समस्याहरु
   विभिन्न क्षेत्रगत निकायहरुले सञ्चालन गर्ने तालिमहरु औपचारिक हुनुआवश्यकतालाई भन्दा बजेट खर्चलाई बढी ध्यान दिनु
   योग्य व्यक्तिहरुलाई आकर्षित गर्न नसक्नु भएकालाई टिकाई राख्न नसक्नु
   Right man in Right Place को नीति कार्यान्वयनमा नआउनुहाम्रा नै राम्रा भन्ने प्रवृत्ति बढ्नु निजीक्षेत्रमा झन बढी हुनु
   विभिन्न मानवीय पक्षहरुमा कम ध्यान तथा Morale and Motivation बढी औपचारिक हुनु
   विभिन्न सेवा समूह तथा निकायहरुमा वृत्ति विकास योजना व्यवहारिक सामञ्जस्य नहुनु तथा कार्यान्वयनमा नआउनु
   ट्रेड युनियननबाट उद्योगी वा व्यवस्थाप पक्षलाई विभिन्न किसिमले त्रासमा राखी आफ्नो स्वार्थ सिद्ध गर्ने परम्पराको विकास
   उद्योग क्षेत्रमा 45% श्रमिकहरु अदक्ष रहेका
   Human Resource Planning नै नहुनु
समस्या समाधानका उपायहरु
   योजना आयोगशिक्षा मन्त्रालयविश्वविद्यालयहरु आदिको सक्रियतामा जनशक्ति व्यवस्थापनको दीर्घकालीन योजना तयार पार्नु
   योजनालाई कार्यरुप दिन क्षेत्रगत मानव संसाधन योजनाहरु Pre-recruitment to Post-retirement व्यवस्थापन गर्ने
   प्राविधिक जनशक्तिहरुको सार्वजनिक निजी क्षेत्रमै Retention दर कमजोर रहेकोले बजार Opportunity Cost बमोजिम सेवा सुविधा अवसरहरु प्रदान गर्ने
   शिक्षक सेवा आयोगबाट निरन्तर विज्ञापन गर्ने व्यवस्था मिलाउने
   व्यवसायिक तालिम (Vocational Training)स्वरोजगार उन्मुख सीप व्यवस्थापन गर्न छरिएर रहेका निकायहरुको कामलाई एकिकृत गर्न।
   जनशक्ति उत्पादक विश्वविद्यालयहरुमा भईरहेको राजनीतिक नियुक्ति हस्तक्षेपलाई विशुद्ध Academic  Research Oriented संस्थाहरुको रुपमा विकास गर्ने
   Positive Recruitment, Right man in Right Place, Refreshment training हरुको व्यवस्था गर्ने
   दक्षअदक्ष अर्धदक्ष गरी दैनिक हजारौँ जनशक्ति पलायनलाई रोक्न स्वदेशमै लगानीका क्षेत्रहरु बढाउनेस्वरोजगारमूलक कार्यहरु बढाउनेऔद्योगिक क्षेत्रमा रोजगारी सृजना बढाउने
   युवा स्वरोजगारीका लागि युवा तथा खेलकुद मन्त्रालयले विषयगत निकायहरु अन्य क्षेत्रसँग सहकार्य गरी Employment Bank को रुपमा काम गर्ने
   यी यावत समस्याहरुलाई समाधान गर्न बहुआयामिक (नीतिगतसंस्थागत तथा व्यवस्थापकीय) पक्षहरुमा निरन्तर सुधार गर्ने  
नेपालमा मानव श्रोतको प्राप्तिको अवस्था
Strengths (सवल पक्षहरू)
   नेपालको सार्वजनिक व्यवस्थापनमा भर्ना प्रणाली मूलतः Meritocratic system मा आधारित  
   तल्ला तहहरूमा खुल्ला प्रतियोगिताबाट कर्मचारीको माग गर्ने गरिएको
   Attraction to qualified को सिद्धान्तलाई अंगिकार गरिएको  
   वार्षिक रूपमा विज्ञापन (निजामती सेवामा) गर्ने गरिएको  
   Selection मा प्रतियोगितात्मक परीक्षाहरूअन्तरवार्ता लिने गरिन्छ .
Weaknesses (कमजोर पक्षहरू) 
   निजामती सेवामा प्रत्येक संगठनले आफ्नो आवश्यकता अनुसारका कर्मचारीको भर्ना लिने पद्धति छैन ।एकीकृतरूपमा लोकसेवा आयोगबाट भर्नाका लागि माग गर्ने पद्धति छ।
   लोकसेवा आयोगबाट परीक्षा लिई Selection भएको कर्मचारी जुनसुकै संगठनमा काम गर्न सक्छ भन्ने मान्यता रहन्छ  
   अन्य सरकारी सेवाहरूमा भर्नाको Predictability कम  
नेपालमा मानव श्रोतको विकासको अवस्था
Strengths (सवल पक्षहरू)
   कर्मचारीहरूलाई स्वदेशी तथा विदेशी तालीम अध्ययन अध्ययन भ्रमणका अवसर छन्  
   पेशागत सीप अभिवृद्धिका लागि कार्यक्रमहरू सुरु भएका छन्  
   निजामती सेवाको अधिकृत स्तरमा Pre–Service training प्रदान गरिन्छ भने सबैजसो पदमा in-service training को पनि व्यवस्था  
Weakness (कमजोर पक्षहरू)
   निजामती सेवाका विभिन्न प्रकृतिका काम गर्ने संगठनहरूका कर्मचारीलाई एकै प्रकारको तालीम प्रदान गरिन्छ  
   Pre–service training मा सैद्धान्तिक विषयको lecture method बाट अध्यापन गरिन्छ
   सबै पदमा Pre–entry training को व्यवस्था छैन  
   In–service training लिनु व्यक्तिको इच्छामा भरपर्छअनिवार्य छैन  
   समयसमयमा तालीम सीप विकास प्रदान गर्नु पर्नेमा सो हुन सकेको छैन  
   कार्यसम्पादन मूल्याङ्गन गरिन्छ तर Performance development को अवधारणालाई अंगिकार गरिएको छैन  
नेपालमा मानव श्रोतको उपयोगको अवस्था
Strength 
   कर्मचारीको ज्ञानअनुभव रुचिका आधारमा Placement गर्नुपर्ने व्यवस्था  
   Job description लागु गरिएको  
   Team work को पद्धतिलाई व्यवहारमा अनुसरण गर्न थालिएको
   निर्णय प्रक्रिया कार्य सम्पादनमा सहभागितामूलक प्रणाली लागु हुन थालेको  
 Weaknesses
   Right man in right place को अवधारणा लागु हुन सकेको छैन  
   Human potentiality लाई ध्यान दिइँदैन उपयोग गरिँदैन  
   Job enrichment को अवस्था कमजोर संगठनमा Human value add हुन सकेको छैन   
नेपालमा मानव श्रोतको सम्भारको अवस्था
Strength
   तलब भत्ताको सुनिश्चितता  Periodic review गर्ने व्यवस्था  
   कार्यसम्पादनमा आधारित तलब (Performance base pay) लागु गर्ने कार्य सुरु भएको
   कर्मचारीलाई Collective bargaining सहित Trade union rights (The democratic right of personnel) प्राप्त भएका छन्  
   निजामती क्षेत्रमा निजामती सेवा पुरस्कारको व्यवस्था  
   कर्मचारीलाई उपचार खर्चबीमा सुविधा समेत प्रदान गरिएको  
 Weaknesses 
   निजामती सेवा अन्य धेरै जसो सार्वजनिक संस्थाहरूमा तलब सुविधा न्यून
   Performance base pay, incentive को सुरुवात मात्र भएको ।१% भन्दा कम कार्यालयमा मात्र लागु भएको  
   कार्य वातावरण उपयुक्त छैन प्रशासनको लागि बाह्य वातावरण समेत अनुकूल हुन सकेको देखिदैन  
   HR लाई संगठनभित्र Retain गर्न (उच्च दक्ष कर्मचारी) कठीनाई भएको  
   निजामती पुरस्कार समेत स्वविवेकमा आधारित
Human Resource Development
   Human resource development is concerned with increasing the competencies through knowledge, skills, attitudes and experiences of people.
   It is one of the components of Human Resource Management.
   HR development is concerned with preparing employees to work effectively and efficiently in the organization.
   HR development is about two things i.e. Training and Management Development.
   Characteristics: Human focus, Learning experience, Time-bound, Competence, Performance, Mechanisms, Culture etc.
   Need: Improve Competencies, Enhance effectiveness, Foster team work, Facilitate career development, Increase job satisfaction, Improve decision making, Manage change and conflicts, Succession planning, Environmental adaptation etc
HRD in Nepal Suffers form the following Problems
   Lack of conceptual clarity
   Lack of clear cut policy
   Lukewarm top management support
   Poor planning
   Unsupportive organizational climate
   Lack of appropriate structure
   Weak institutional capacities
   Inadequate HR Information System
   Inadequate Budget

मानव साधन विकासका तत्वहरु
   शिक्षा
   तालिम/सीप विकास
   अध्ययन भ्रमण
   अनुसन्धान/खोज
   स्वास्थ्य
   पोषण
   सूचना

FUNCTIONS OF HRM
Acquisition
Development
Utilization
Maintenance
HR Planning
Needs Assessment
Motivation
Employee Discipline
Job Analysis
Training
Performance Appraisal
Labor Relations (Grievance handle)
Recruitment
Management /Skill Development
Compensation Management
Employee Welfare
Selection
Career Development
Rewards
(safety, health, sports, recreation,
Socialization
Research/ Innovation
मानव संसाधन व्यवस्थापन Vs.कर्मचारी व्यवस्थापन
Human Resource Management
Basis of Difference
Personnel Management
आधुनिक अवधारणा
Concept
परम्परागत अवधारणा
योजना – अवकाश पश्चात्
Functions
परम्परागत (तलबश्रम सम्बन्ध)
मानवीय सम्भाव्यताहरुको विकास उपयोगमा जोड
Means
ऐन नियम तथा कानूनमा जोड
सबै तहका व्यवस्थापकहरु
Scope
कर्मचारी व्यवस्थापन विभाग
तालिमविकाससशक्तिकरणमूल प्रवाहीकरण
Orientation
अनुशसाननिर्देशन नियन्त्रणमुखी
उद्देश्य प्राप्ति
Ends
कर्मचारी सन्तुष्टी
एकीकृत दृष्टिकोण
Labor Management
टुक्रे दृष्टिकोण
उत्प्रेरित उच्च मनोबल
Outcome
परम्परागत कार्यशैलीका कर्मचारी
*Pramod Mainali को पेजबाट साभार

Post a Comment

0 Comments