Advertisement

भ्रष्ट्राचार विरूद्ध आवाज बुलन्द गरौं !!

बाबुराम भट्टराईले उठाएको अर्बौं कमिसनका विषय मात्र होइन, अख्तियारले अब खेल्नुपर्ने भुमिकाको विषय, तिन वटै संघीय इकाईमा मौलाएको नीतिगत भ्रष्टाचार जस्ता विषयमा समेत गम्भीर वहसको खाँचो छ । 
लोकतान्त्रिक प्रणाली भन्दा आजको सन्दर्भमा उन्नत व्यवस्था अर्को के छ? 
राजनीतिक परिवर्तनको हामी चरम विन्दुमा छौं । यसलाई पनि असफल पारियो भने, अब हामीसँग एक मात्र विकल्प बाँकी रहन्छ, त्यो हो reverse gear मा‌ फर्किने । जुन प्रत्युत्पादक छ । 
"I hate dirty politics" भन्दै सफा गर्ने सोच सहित राजनीतिमा छिरेका युवा नेता होउन् वा परिवर्तनको सोच सहित कर्मचारीतन्त्रमा छिरेका युवा कर्मचारी साथीहरु; त्यहिँ धुमिल पानीमा पौडिदै आफ्नो आदर्शलाई बली दिने कि, पुरानो सोच र शैली विरुद्ध बिद्रोह गर्ने?? 
आफु मात्र बन्ने कि, समाज र देशप्रतिको जिम्मेदारी पनि वोध गर्ने??? होइन भने आउने पुस्ताले हामी प्रति पनि धारेहात लगाउने निश्चित छ। 
गम्भीर बनौं।
Anti-corruption


Post a Comment

1 Comments

  1. An outside wager is when you are up} not betting on a specific quantity, however instead choose to wager on odd or even, purple 코인카지노 or black, 1-18, or 1-36. These bets whereas they are decrease threat, they still offer the house an edge as a result of} zero and 00 on the board. Whether you’re in a land-based casino or at an internet platform, taking part in} chips are a necessity. You can’t wager with cash at the table, and subsequently you’ll need to exchange your cash for enjoying in} chips. Depending on the casino, the chips have numerous colors with totally different value denominations.

    ReplyDelete

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.