Advertisement

द्वितीय पत्र शासन प्रणालीहरु विषय नमूना प्रश्नहरु

द्वितीय पत्रः- शासन प्रणालीहरु बिषय नमूना प्रश्नहरु



Sample Questions: Paper-II- Governance System



Section (A) - 10 Marks x 3 Questions = 30 Marks



1. शासनको अवधारणा स्पष्ट गर्दै यसका आधारभूत पक्ष तथा
विशेषताहरु उल्लेख गर्नुहोस्‌ ।



Clarifying the concept of governance, mention its fundamental aspects
as well as features.



2. सूचनाको हकलाई सुदृढ पार्नमा पारदर्शिताले पुग्याएको
योगदानको चर्चा गर्दै पारदर्शिताको सीमा उल्लेख गर्नुहोस्‌ ।



Discuss the contribution of transparency in strengthening the Right
to Information and also
mention the limitation of transparency.



3. राष्ट्रिय सुरक्षा व्यवस्थापनको क्षेत्र उल्लेख गर्नुहोस्‌
। नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरुको संक्षिप्त समीक्षा गर्नुहोस्‌



Mention the scope of National Security Management. Briefly comment on
the prevailing
provisions of the national security of Nepal.



Section (B) - 10 Marks x 2 Questions = 20 Marks



4. कानुनका श्रोतहरु उल्लेख गर्दै नेपालमा कानुन निर्माणको
प्रक्रिया प्रस्तुत गर्नुहोस्‌ ।



Mentioning the sources of law, present the process of
law formulation in Nepal.



5. लोकतान्त्रिक मूल्य र मान्यता भन्नाले के बुझनुहुन्छ? नेपालमा
यी मूल्य र मान्यताहरुको प्रयोग कसरी भएको पाउनुहुन्छ
? उल्लेख
गर्नुहोस्‌ ।



What do you understand by democratic values and norms? How are such
values and norms practiced
in Nepal? Mention.



Section (C) - 10 Marks x 3 Questions = 30 Marks



6. सार्वजनिक सेवाको अवधारण उल्लेख गर्नुहोस्‌ । सार्वजनिक
सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन राजनैतिक तटस्थता
, प्रतिवद्धता, पारदर्शिता
र उत्तरदायित्वको ठूलो भूमिका हुन्छ भन्ने भनाइका सन्दर्भमा आफ्नो धारणा प्रष्ट
पार्नुहोस्‌ ।



Mention the concept of public service delivery. State your own view
in the context of the saying



that there is the vital role of political neutrality, commitment,
transparency and accountability to
make public service delivery
effective.



7. सार्वजनिक व्यवस्थापनका प्रमुख कार्यहरु उल्लेख गर्नुहोस्‌



Mention the major functions of public management.



8. सार्वजनिक नीतिलाई परिभाषित गर्दै सार्वजनिक नीति निर्माण
प्रक्रिया प्रस्तुत गर्नुहोस्‌ ।



Defining public policy, present the process of how public policy is
formulated.



Section (D) - 10 Marks x 2 Questions = 20 Marks



9. मानव श्रोत व्यवस्थापनका प्रमुख आयामहरुबारे संक्षिप्त
चर्चा गर्नुहोस्‌ ।



Briefly discuss the major dimensions of human resource management.



10. सहभागितामूलक योजनाका प्रमुख विशेषताहरु उल्लेख गर्दै
नेपालको विकास प्रशासनमा सहभागितामूलक योजनाको अभ्यासको अवस्था दर्शाउनुहोस्‌ ।



Mentioning the major features of participatory planning, present the
status of the practice of
participatory planning in the
development administration of Nepal.

लोकसेवा आयोगले तयार पारेको नमूना प्रश्नहरू (Model Questions).

Post a Comment

0 Comments