Advertisement

तृतीय पत्र समसामयिक विषय नमूना प्रश्नहरु

 तृतीय पत्रः- समसामयिक बिषय नमूना
प्रश्नहरु



Sample Questions: Paper III-
Contemporary Issues



Section (A) - 10 Marks x 3
Questions = 30 Marks



1. द्वन्द्वले
सामाजिक एवं सास्कृतिक रुपान्तरणमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावहरु
उल्लेख गर्नुहोस्‌ ।



Mention the positive and negative
effects of conflict in social and cultural transformation?



2. “भ्रष्टाचार
सामाजिक न्याय तथा समानताको महान शत्रु हो ।
यस भनाइप्रतिको
आफ्नो धारणा प्रष्ट पार्नुहोस्‌ ।



"Corruption is the great
enemy of social justice and equality". Clearly present your view in this regard.



3. “खाद्य सम्प्रभुताको
अवधारणा स्पष्ट पार्दै विकासोन्मुख मुलुकमा खाद्य पदार्थको स्वस्थ र सहज आपूर्तिमा
देखिएका
प्रमुख व्यवधानहरु उल्लेख गर्नुहोस्‌ ।



Clearly spell out the concept
of "food sovereignty", and also mention the major hindrances of the healthy
and convenient supply of food materials in developing countries.



Section (B) - 10 Marks x 2
Questions = 20 Marks



4. विकोसोन्मुख
मुलुकहरुको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका वारे विवेचना गर्नुहोस्‌ ।



Discuss the role of the cooperative
sector in the economic development of developing nations.



5. गरिवी र
वेरोजगारीवीचको अन्तरसम्वन्ध प्रष्ट्याउदै यी दुवैको न्यनीकरणका प्रभावकारी
उपायहरु उल्लेख गर्नुहोस्‌ ।



Clearly present the
interrelationship between poverty and unemployment and suggest effective measures
for minimizing both of them.



Section (C) - 10 Marks x 3
Questions = 30 Marks



6. मानव विकासका
सूचकाङ्गहरु उल्लेख गर्नुहोस्‌ । साथै सामाजिक आर्थिक विकासको साधन र साध्य मानव
नै हो भन्ने
भनाइलाई पुष्टि गर्नुहोस्‌ ।



Write down the human
development indicators and also justify that human is both the means and ends
of social-economic development.



7. शान्ति र
द्वन्द्व सम्वेदनशील विकासका आधारभूत तत्वहरुको संक्षिप्त विवेचना गर्नुहोस्‌ ।



Briefly discuss the fundamental
elements of peace and conflict-sensitive development.



8. समुदायमा आधारित
विकासका प्रमुख विशेषताहरु औंल्याउँदै ग्रामीण विकासमा यसप्रकारको विकासको औचित्य
उल्लेख
गर्नुहोस्‌ ।



Identifying the main
characteristics of community-based development, justify the rationale of such kind
of development in rural development.



Section (D) - 10 Marks x 2
Questions = 20 Marks



9. वातावरणीय
ह्वासका प्रमुख कारकहरु आँल्याउँदै तिनको नियन्त्रणका प्रभावकारी उपायहरु उल्लेख
गर्नुहोस्‌ ।



Identify the major factors
responsible for environmental degradation and also mention the effective measures
for their control.



10. विपद्‌
व्यवस्थापनको अर्थ उल्लेख गर्नहोस्‌ । विपद्‌ व्यवस्थापनलाई प्रभावकारी बनाउन
कुनकुन पक्षहरुमा ध्यान पुग्याउनु
पर्ने
ठान्नुहुन्छ
? आफ्नो धारण लेख्नुहोस्‌ ।



Mention the meaning of disaster
management. In your opinion, what factors should be taken into consideration to
make disaster management effective?

Post a Comment

0 Comments