Advertisement

वार्षिक बजेट तथा कार्यक्रम र मध्यमकालीन खर्च संरचना तर्जुमा सम्बन्धी कार्य र समयसीमा

बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा कार्य, मध्यमकालीन खर्च संरचना तर्जुमा सम्बन्धी कार्य

बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा कार्य

समयसीमा

मध्यमकालीन खर्च संरचना तर्जुमा सम्बन्धी कार्य

नेपाल सरकारवाट राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणको सीमा प्राप्ति

फाल्गुन मसान्त भित्र

कार्यपालिकासदस्य र विषयगत महाशाखा/शाखा प्रमुखलाई अभिमुखीकरण

प्रदेश सरकारवाट राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणको सीमा प्राप्ति

चैत्र मसान्त भित्र

योजना समिक्षा तथा स्थानीय आर्थिक सर्वेक्षण तयारी

नीति तथा कार्यक्रम तयार गरी अध्यक्ष/प्रमुखद्वारा सभामा पेस

बैशाख ७ गतेभित्र

त्रिबर्षीय खर्चको प्रक्षेपणसहित बजेटको आकार र स्रोत आंकलन

कूलस्रोत तथा खर्च अनुमान, बजेट सीमा निर्धारण, बजेट मार्गदर्शन तयारी, स्वीकृति  एबम् महाशाखा/ शाखा र वडा कार्यालयमा सम्प्रेषण 

बैशाख१५ गतेभित्र

तीन आर्थिक बर्षको बजेट सीमा निर्धारण तथा बाँडफाँट, मार्गदर्शन स्वीकृति एबम् महाशाखा/शाखा र वडा कार्यालयमा सम्प्रेषण

वस्ती तथा टोलस्तरवाट छनौट भएका आयोजना/ कार्यक्रमसमेतको वडा समिति र बिषयगत माहाशाखा/शाखावाट आयोजना/कार्यक्रमको प्राथमिकीकरण

जेठ१५ गतेभित्र

बिषयक्षेत्रगत मध्यमकालीन खर्च संरचनाको प्रारम्भिक मस्यौदा तयारी तथाबिषयगतसमितिमा पेस

वडास्तरीय तथा बिषयक्षेत्रको बजेट तथा कार्यक्रमको प्रस्ताब बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेस

जेठ२५ गतेभित्र

बिषयक्षेत्रगत मध्यमकालीन खर्च संरचनाको  मस्यौदा उपर सम्बन्धित बिषयगत समितिमा छलफल तथाआबश्यक परिमार्जन सहितको मस्यौदा बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेस

बजेट तथा कार्यक्रमको एकीकृत मस्यौदा तयारी तथा कार्यपालिकामा पेस 

असार ५ गतेभित्र

मध्यमकालीन खर्च संरचनाको एकीकृत मस्यौदा तयारी तथा कार्यपालिकामा पेस

बार्षिक बजेट तथा कार्यक्रम कार्यपालिकावाट स्वीकृत गरी सभामा पेश

असार १० गतेभित्र

मध्यमकालीन खर्च संरचनाकार्यपालिकावाट स्वीकृत गरी सभामा पेस

बार्षिक बजेट तथा कार्यक्रम उपर सभामा छलफल र अनुमोदन

असार मसान्तभित्र

मध्यमकालीन खर्च संरचनाउपर सभामाछलफल तथा सभावाटअनुमोदन

Post a Comment

0 Comments