Advertisement

नायव सुब्बा (अप्राविधिक) पाठ्यक्रम

अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठयक्रम

द्वितीय पत्र (Paper II) : -

समसामयिक अध्ययन र सावजनिक सेवा व्यवस्थापन
(Contemporary Studies & Public Service Management)

खण्ड (A): ३५ अङ्क 

५ प्रश्न X ५ प्रश्न = २५ अङ्क

१ प्रश्न X १० अङ्क = १० अङ्क

१. नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था

१.१ भौगोलिक अवस्था / स्वरुप : किसिम र विशेषताहरु

१.२ राजनीतिक भूगोल

१.३ हावापानी र जलसम्पदा : स्थिति र महत्व

१.४ वनसम्पदा : अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरु

१.५ प्रचलित प्रमुख धर्म, जातजाति, भाषाभाषी र संस्कृति

१.६ आर्थिक विकासका पक्षहरु: कृषि, उद्योग, व्यापार, पर्यटन, रोजगार र पूर्वाधार

१.७ आथिक विकासका सम्वाहकहरु: सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र

१.८ योजनावद्ध विकासक्रम र चालु आवद्यिक योजनाको जानकारी

१.९ जनसङ्ख्या व्यवस्थापन, शहरीकरण र बसाई सराई

१.१० वातावरण व्यवस्थापन, जैविक विविधता, वातावरण प्रदूषण, जलवायु परिर्वतन र दिगो विकास

१.११ ज्वलन्त विषयहरु: गरीबी, बेरोजगारी, जनस्वास्थ्य, खाद्य सुरक्षा, सामाजिक सुरक्षा, झर्जा संकट, सूचना प्रविधि र सामाजिक संजाल

१.१२ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक गतिविधिहरु

खण्ड (B): ३५ अङ्क 

५ प्रश्न X ५ प्रश्न = २५ अङ्क

१ प्रश्न X १० अङ्क = १० अङ्क

२. संवैधानिक व्यवस्था र सरकार

२.१ नेपालको संविधान :

२.१.१ नेपालको संविधानका मलभत विशेषताहरु

२.१.२ मौलिक हक र कर्तव्य, राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व

२.१.३ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड

२.१.४ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका

२.१.५ नेपालमा संघीयता, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार

२.२ नागरिकहरुको दायित्व र कर्तव्य, नागरिक समाज र नागरिक चेतना /शिक्षा

२.३ कानूनको अर्थ र महत्व

२.४ कानूनका स्रोतहरु र नजीर

२.५ कानूनी राज्यको अवधारणा र महत्व

२.६ समावेशीकरण र समानुपातिक प्रतिनिधित्व

२.७ लोकतन्त्र र मानव अधिकार

२.८ सूचनाको हक र पारदर्शिता

२.९ विधुतीय सरकार (E-governance)

२.१० सुशासन, सदाचार प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचार निवारण सम्बन्धी कानूनी व्यवस्था

खण्ड (C): ३० अङ्क 

४ प्रश्न X ५ अङ्क = २० अङ्क

१ प्रश्न X १० अङ्क = १० अङ्क

३. सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन

३.१ कार्यालय व्यवस्थापन

३.१.१ कार्यालय र कार्यालय व्यवस्थापनको अवधारणा र महत्व

३.१.२ अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य, आवश्यकता र महत्व

३.१.३ कार्यालयमा संचारको महत्व, प्रकार, माध्यम

३.१.४ कार्यालयमा व्यवस्थापन सूचना प्रणाली (MIS) को आवश्यकता र महत्व

३.२ लेखा प्रणाली र राजस्व प्रशासन

३.२.१ सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी

३.२.२ सरकारको आर्थिक कार्य प्रणालीको जानकारी

३.२.३ जिन्सी य्रेस्ता प्रणाली, राजश्व स्रेस्ता प्रणाली र धरौटी ग्रेस्ता प्रणाली

३.२.४ राजस्व प्रशासन (कर, भंसार, अन्तःशुल्क) सम्बन्धी जानकारी

३.२.५ सरकारी बजेट सम्बन्धी जानकारी

३.३ निजामती सेवा

३.३.१ नेपालको निजामती सेवाको गठन, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरु, सेवा सुविधा, आचरण, सजाय र वृति विकास सम्बन्धी निजामती सेवा ऐन र नियमावलीमा भएका व्यवस्थाहरु

३.३.२ निजामती सेवामा जनशक्ति योजना, विकास र व्यवस्थापन

३.३.२ प्रदेश र स्थानीय सेवा

३.४ सार्वजनिक सेवा प्रवाह

३.४.१ अर्थ र महत्व

३.४.२ सार्वजनिक सेवा प्रवाह गर्ने निकाय, तरिका / माध्यमहरु

३.४.३ सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका र सेवाग्राहीको अधिकार तथा दायित्व

द्रष्टव्य: उल्लिखित विषयसँग सम्बन्धित संवैधानिक व्यवस्था र सम्बन्धित ऐन तथा नियमावलीका बारेमा सामान्य जानकारी राख्नु पर्नेछ ।

पाठ्यक्रम लागू मिति : - २०७६/०९/१७

Post a Comment

0 Comments