Advertisement

नेपाल समाचारपत्र वस्तुगत, २० कार्तिक २०८०

१. युनेस्कोको फिल्मको रचनात्मक शहरमा सूचीमा सूचीकृत नेपालको शहर कुन हो? 

काठमाडौं

२. "पुतली बाजे" को नाममा परिचित कोलिन फिलिम स्मिथको निधन कहिले भएको हो? 

१८ कात्तिक २०८०

३. ओजन तहमा प्वाल परेको पत्ता लगाउने भू- उपग्रह कुन हो?

निम्बस

४. हिमाली क्षेत्रमा कतिवटा जिल्ला रहेका छन्? 

२१ वटा

५. १०/१०/१० अभियान केसँग सम्बन्धित रहेको छ?

जलवायु परिवर्तन

६. गौरीशंकर हिमाल कुन हिमाल श्रृंखलाअन्तर्गत पर्दछ?

रोलवालिङ

७. २०८० कात्तिक १७ गते पश्चिम नेपालमा गएको भूकम्पको केन्द्रविन्दु कुन ठाउँमा रहेको थियो?

जाजरकोट जिल्लास्थित बारेकोट गाउँपालिकाको रामीडाँडा (६.४ रेक्टर स्केल मापन गरिएको)

८. नेपाल नायोगा प्रोटोकलको पक्षराष्ट्र कहिले बनेको हो?

सन् २०१७

९. बहुआयमिक गरिबी मापनका लागि प्रयोग गरिने शिक्षासम्बन्धी सूचक कुन-कुन हुन्? 

विद्यालय भर्ना र अध्ययन अवधि

१०. प्रथम पञ्चवर्षीय योजनाको अनुमानित खर्च र यथार्थ खर्च कति रहेको थियो?

अनुमानित खर्च ३३ करोड र यथार्थ खर्च २१ करोड

११. विश्वमा क्षेत्रफलको हिसाबले नेपाल कति औं ठूलो मुलुक हो?

९३ औं

१२. व्यावसायिकरूपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो?

दक्षिण कोरिया

१३. खड्ग (पाया) जात्रा कुन जातिले मनाउने पर्व हो?

नेवार

१४. नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको शुरूआत कहिलेदेखि भएको हो?

२०७० साल वैशाख २

१५. एसिया महादेशको प्रथम नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन्?

रवीन्द्रनाथ टेगोर

१६. गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि शुरु गरिएको हो?

२०८० साल असोज ३०

१७. कहीं नभएको जात्रा हाँडीगाउँमा जात्रा कहिले मनाइन्छ?

कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म ( एक विशेष प्रजातिको फूल सी स्वाह हाँडीगाउँको जात्रामा आवश्यक पर्ने)

१८. पुराण, जन्मोत्सव, सत्यनारायण पूजा सम्पन्न भएको रात आयोजकका घरमा खेलिने गीतिनाटक बालनका लागि कति जना पुरुषको आवश्यकता पर्दछ? 

७ जना

१८. घादिङको ऐतिहासिक भैरवी मन्दिरको स्थापना गर्ने राजा को हुन्?

राम शाह

२०. आईसीसी टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताको फाइनलमा नेपाल कुन देशसँग पराजित भएको हो?

ओमान (अकिब इतियास प्लेयर अफ दि टुर्नामेन्ट र कुशल भुर्तेल बेस्ट ब्याटर बनेको)

Post a Comment

0 Comments