Advertisement

नेपाल समाचारपत्र वस्तुगत, ८ माघ २०८०

१. भारतको पहिलो महिला प्रधानमन्त्री को हुन्?

  • इन्दिरा गान्धी

२. असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व कसको नेतृत्वमा भएको हो?

  • प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'

पहिलो सन् १९६१ सेप्टेम्बर १ देखि ६ सम्म बेलग्रेड (युगोस्लाभिया)

दोस्रो सन् १९६४ अक्टोबर ५ देखि १० सम्म कायरो (संयुक्त अरब गणतन्त्र)

तेस्रो सन् १९७० सेप्टेम्बर ८ देखि १० सम्मलुसाका (जाम्बिया)

चौथो सन् १९७४ सेप्टेम्बर ५ देखि १ सम्मअल्जियर्स (अल्जेरिया)

पाँचौ सन् १९७६ अगस्ट १६ देखि १९ सम्मकोलम्बो (श्रीलंका)

छैटौ १९७९ सेप्टेम्बर ३ देखि ६ सम्महवाना (क्युवा)

सातौ सन् १९८३ मार्च ७ देखि १२ सम्मनयाँ दिल्ली (भारत)

आठौं सन् १९८६ सेप्टेम्बर १ देखि ६ सम्महरारे (जिम्बावे)

नौ सन् १९८९ सेप्टेम्बर ४ देखि ७ सम्मबेलग्रेड (युगोस्लाभिया)

दशौ सन् १९९२ सेप्टेम्बर १ देखि ६ सम्मजकार्ता (इन्डोनेसिया)

एघारौ सन् १९९५ अक्टोबर १८ देखि २० सम्मकार्तागना (कोलम्बिया)

बाह्रौं सन् १९९८ सेप्टेम्बर २ देखि ३ सम्मदुर्बन (दक्षिण अफ्रिका)

तेह्रौं सन् २००३ फेब्रुअरी २० देखि २५ सम्मक्वालालम्पुर (मलेसिया)

चौधौं २००६ सेप्टेम्बर १५ देखि १६ सम्महवाना (क्युवा)

पन्ध्रौं सन् २००९ जुलाई ११ देखि १६ सम्मसार्म एल शेख (इजिप्ट)

सोह्रौं सन् २०१२ अगस्ट २६ देखि ३१ सम्मतेहरान (इरान)

सत्रौं सन् २०१६ सेप्टेम्बर १३ देखि १८ सम्मपोर्लामार (भेनेजवेला)

अठारौं सन् २०१९ अक्टोबर २५ देखि २६ सम्मबाकु (अजरबैजान)

उन्नाइसौं सन् २०२४ जनवरी १९ देखि २० सम्मकम्पाला (युगान्डा)

३. फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री को हुन्?

  • गेब्रियल याटाल (३४ वर्ष)

४. विश्वव्यापी आतंकवाद सूचकाङ्कमा २०२३ अनुसार नेपाल कति औं स्थानमा पर्दछ?

  • ३६ औं

५. संयुक्त राष्ट्रसंघको झण्डामा प्रतीकका रूपमा रहेको जैतुन रूखको अर्थ के हो?
  • शान्ति
६. चीनले एक सन्तान नीति कहिले खारेज गरेको हो?

  • सन् २०१५ (सन् १९८० देखि एक सन्तान नीति लागू गरेको, सन् २०१६ देखि दुई सन्तान नीति लागू गरेको)
७. थोडरो प्ली झरना कुन जिल्लामा पर्दछ?
  • मनाङ
८. अप्रेसन ब्लू के सँग सम्बन्धित छ?
  • तपस्वी रामबहादुर बमजनलाई पक्राउ गर्न सञ्चालन गरिएको अप्रेसन
९. नेपाल सत्कार दिवस कहिले मनाइन्छ?
  • माघ २ गते
१०. भक्का संस्कृति कुन समुदायसँग सम्बन्धित रहेको छ?
  • कोच राजवंशी
११. बाजुरामा मनाइने कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व कुन हो?
  • भुवो पर्व
१२. लोमान्थाङ कुन जिल्लामा पर्दछ?
  • मुस्ताङ
१३. बॉस कुन एसियाली मुलुकको राष्ट्रिय रुख हो?
  • भियतनाम
१४. विश्वको इतिहासमा क्रान्तिका पुत्र भनेर कसलाई चिनिन्छ?
  • नेपोलियन बोनापार्ट

Post a Comment

0 Comments