Advertisement

विजया दशमीको हार्दिक शुभकामना

*विजयादशमी २०७६ को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु |

*आयो दशै आयो,
खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट, क्षणिक भएपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना
*दशैं आउछ जान्छ, दशा नआओस,
टिका लाइन्छ खाइन्छ, भाग्य नखाओस,
जमरा लाइन्छ सुख्छ, खुसि नसुकोस
पिंग खेलिन्छ, चुडिन्छ, सम्बन्धको डोरी नचुडोस
२०७६  दशैंको शुभकामना
*झुल्कीयोस दैलो दैलोमा अध्यारो चिरी ज्योती
धेरैको खुसि निभेको आउ दशैँ लाली पोती
खुसीको जमरा पलाओस हर नेपालीको मनमा
वर्षाइदेउ दुर्गा माता खुसि नै खुसि सबैको घर आगनमा
यहि छ बिजय दशमी हार्दिक मंगलमय शुभकामना !!!
*. भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस्
चारै तिर माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमीको यही छ शुभकामना
*तपाइको जीबनमा संधै मुस्कान छाओस,
खुसि कहिले कम नहोस,
तपाई र तपाइको परिवारमा संधै शुख र शान्तिले बास गरोस,
यहि नै छ मेरो विजयादशमीको शुभकामना !!!
*बिर्से हुन्छा दुख पिडा अनि सारा व्यथा
लिई आयो सारा खुसि दशैं हाम्रो साझा
बडा दशैंको यहि छ मेरो शुभकामना
छाओस हर्ष र उमङ्ग पुरा होउन मनोकामना
*मौलओस जिन्दगी मखमली सरि,
मुस्काओस खुसि सयपत्री सरि
चम्कियोस नाम निधारमा टिका सरि,
अखण्ड रहोस उदेश्य पुजाको दियो सरि
बडा दशैं २०७६ को हार्दिक मंगलमय शुभकामना !!

Post a Comment

0 Comments