विजया दशमीको हार्दिक शुभकामना

*विजयादशमी २०७६ को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु |

*आयो दशै आयो,
खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट, क्षणिक भएपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना
*दशैं आउछ जान्छ, दशा नआओस,
टिका लाइन्छ खाइन्छ, भाग्य नखाओस,
जमरा लाइन्छ सुख्छ, खुसि नसुकोस
पिंग खेलिन्छ, चुडिन्छ, सम्बन्धको डोरी नचुडोस
२०७६  दशैंको शुभकामना
*झुल्कीयोस दैलो दैलोमा अध्यारो चिरी ज्योती
धेरैको खुसि निभेको आउ दशैँ लाली पोती
खुसीको जमरा पलाओस हर नेपालीको मनमा
वर्षाइदेउ दुर्गा माता खुसि नै खुसि सबैको घर आगनमा
यहि छ बिजय दशमी हार्दिक मंगलमय शुभकामना !!!
*. भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस्
चारै तिर माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमीको यही छ शुभकामना
*तपाइको जीबनमा संधै मुस्कान छाओस,
खुसि कहिले कम नहोस,
तपाई र तपाइको परिवारमा संधै शुख र शान्तिले बास गरोस,
यहि नै छ मेरो विजयादशमीको शुभकामना !!!
*बिर्से हुन्छा दुख पिडा अनि सारा व्यथा
लिई आयो सारा खुसि दशैं हाम्रो साझा
बडा दशैंको यहि छ मेरो शुभकामना
छाओस हर्ष र उमङ्ग पुरा होउन मनोकामना
*मौलओस जिन्दगी मखमली सरि,
मुस्काओस खुसि सयपत्री सरि
चम्कियोस नाम निधारमा टिका सरि,
अखण्ड रहोस उदेश्य पुजाको दियो सरि
बडा दशैं २०७६ को हार्दिक मंगलमय शुभकामना !!

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am a Section Officer at Nepal Govt. and a student of Microbiology, Social Science and Law. If you have any queries relevant to the topic, drop a comment below. facebook twitter instagram youtube external-link

Post a Comment

Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.

Previous Post Next Post