संघीय संरचना अनुसार कोषको प्रवाह देहायबमोजिम हुन्छ । १. संघको कोष प्रवाह महालेखा नियन्त्रक कार्यालय हुँदै केन्द्रिय बैंकमा २. प्...
$type=ticker$count=12$cols=4$cate=0
१.
संघको कोष प्रवाह महालेखा नियन्त्रक कार्यालय हुँदै केन्द्रिय
बैंकमा
२.
प्रदेशको कोष प्रवाह प्रदेश लेखा नियन्त्रक कार्यालय हुँदै
जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा
३.
त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालयमा मलेनिका र
केन्द्रिय बैकबाट समेत कोषको प्रवाह हुन्छ ।
४.
संघबाट प्रदेश तथा स्थानीय तह र प्रदेशबाट स्थानीय तहमा कोषको
प्रवाह हुन्छ ।
५.
प्रदेश लेखा नियन्त्रक कार्यालयबाट प्रदेश मातहतका जिल्ला
स्थित कार्यालयमा
६.
कोलेनिकाबाट स्थानीय तहका कार्यालय र संघ मातहतका जिल्ला
स्थित निकाय/कार्यालय/आयोजनामा कोषको प्रवाह हुने गर्दछ ।
७.
त्यस्तै संघ, प्रदेश र स्थानीय तहका सरकारी कारोबार गर्ने
बैंकहरुमा केन्द्रिय बैंकबाट कोषको प्रवाह हुने गर्दछ ।
कोषको प्रवाहलाई देहायको चार्टमार्फत स्पष्ट पार्न
सकिन्छ ।

Social Sites$type=social_counter$color=red
/fa-clock-o/ WEEK TRENDING$type=list
-
नेपाली युनिकोडमा कसरी लेख्ने- How to write in Nepali Unicode? नेपाली यूनीकोडको प्रकार : नेपली यूनिकोड लाई दुई प्रकारले प्रयोग गरिएको छ। १. ...
-
शासनको अवधारणा सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ , त्यो नै शासन हो । राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी , प...
-
राष्ट्र निर्माण कुनै पनि राष्ट्र का नागरिक हरूवीच राष्ट्रिय भावना जागृत भई एकताको सुत्रमा आवद्धता भएको अवस्था नै राष्ट्र हो । कुनै पनि मुलु...
-
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ , प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्य शक्तिको प्रयोग तीन...

RECENT$type=list-tab$date=0$au=0$c=5
REPLIES$type=list-tab$com=0$c=4$src=recent-comments
RANDOM$type=list-tab$date=0$au=0$c=5$src=random-posts
/fa-fire/ YEAR POPULAR$type=one
-
म आफै पनि घुमेका देशका अधिकांश ठाउँमध्ये रेसुङ्गाले जस्तो आनन्द अरु कुनै ठाउँले दिएका छैनन् । मेरो आफ्नो गृहजिल्ला भएकोले म यसो भन्दै छैन । ...
-
लोकतान्त्रिक नेपालको संघीय स्वरुप नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात नेपाल एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट परिमार्जित...
-
शुभाशिष सहित समर्पित कविता (रचयीता : देवकीनन्दन भण्डारी, २०७६-१२-२१) आशा पूर्ण गरे पिता जननिको, आशीरबादै धरे । वन्धू वान्धवमा अभिन्न ...
-
एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर...
-
देहायका रकमहरु स्थानीय सञ्चित कोषमा जम्मा हुन्छन् । १. राजस्व तथा आन्तरिक आय २. राजस्व बाँडफाँड ३. नेपाल सरकारको अनुदान ...

COMMENTS