देहायका रकमहरु स्थानीय सञ्चित कोषमा जम्मा हुन्छन् ।
१.
राजस्व तथा आन्तरिक आय
२.
राजस्व बाँडफाँड
३.
नेपाल सरकारको अनुदान
४.
प्रदेश सरकारको अनुदान
५.
व्यक्तिगत तथा संस्थागत सहयोग
६.
बैदेशिक सहयोग
७.
अन्तरस्थानीय तह अनुदान
८.
अन्य स्रोत
स्थानीय बजेट (विनियोजन ऐन) बमोजिम देहायका विषयमा रकम खर्च हुन्छ ।
१.
अदालती फैसला बमोजिम तिर्नुपर्ने दायित्व
२.
ऋणको साँवा वा व्याज
३.
आकस्मिक कोष
४.
बजेटमा समावेश क्रियाकलाप
जसलाई देहायको चार्टबाट स्पष्ट पार्न सकिन्छ ।
Tags:
Local Level