Advertisement

स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमाका सात चरणहरु

स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमाका सात चरणहरु देहायबमोजिम रहेको छ ।

ü  पहिलो चरण: संघ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका र मार्गदर्शन प्राप्त गर्ने

ü  दोश्रो चरण: श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण

ü  तेश्रो चरणः बस्ती/टोल स्तरबाट आयोजना कार्यक्रम छनौट

ü  चौथो चरणः वडा स्तरीय योजना प्राथमिकिकरण

ü  पाचौं चरणः बजेट तथा कार्यक्रम तर्जूमा समितिद्वारा एकिकृत बजेट तथा कार्यक्रम तर्जूमा

ü  छैठौं चरण: गाउँ/नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने

ü  सातौं चरण: गाउँ/नगर सभाको बैठकमा बजेट तथा कार्यक्रम स्वीकृति र कार्यान्वयन


Post a Comment

0 Comments