Advertisement

बजेट २०८०/०८१ को तथ्याङ्कीय विवरण

आर्थिक वर्ष २०८०/०८१ को बजेट अनुमान

  • कुल विनियोजनः १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ 
  • चालु तर्फः ११४१ अर्ब (६५.२० प्रतिशत) 
  • पुँजीगततर्फः ३०२ अर्ब (१७.२५ प्रतिशत), 
  • वित्तिय व्यवस्थापन तर्फः ३०७ अर्ब (१७.५५ प्रतिशत)
  • वित्तीय हस्तान्तरणको रकम: ४ खर्ब
  • राजस्व परिचालन:  १२४८ अर्ब 
  • वैदेशिक अनुदान: ४९ अर्ब
  • वैदेशिक ऋण:  २१२ अर्ब 
  • आन्तरिक ऋण: २४० अर्ब 
  • आर्थिक वृद्धिको लक्ष्यः ६ प्रतिशत
  • मुद्रास्फितिको लक्ष्यः ६.५ प्रतिशत भित्र सीमित राख्ने।

(गत आर्थिक वर्ष २०७९/८० को १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखको भन्दा यो आ.व.मा ४२ अर्ब कम )

आर्थिक वर्ष २०७९/०८० को विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १.३७ प्रतिशतले बढी हो।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदको संयुक्त बैठकमा २०८० जेठ १५ गते प्रस्तुत गरेका थिए।

Post a Comment

0 Comments