Advertisement

नेपाल समाचारपत्र वस्तुगत, २२ माघ २०८०*

१. भ्रष्टाचार अनुभूति सूचकांक (सीपीआई) २०२३ अनुसार नेपाल कति औं स्थानमा रहेको छ?

  • १०८औ
  • नेपालले १०० मा ३५ अंक प्राप्त गरेको
  • सन् २०२३ को औसत अंक ४३ रहेको, त्यसभन्दा मुनिको अंक प्राप्त गर्ने मुलुकमा बढी भ्रष्टाचार भएको मानिने दक्षिण एसियाली मुलुकमा सबैभन्दा कम भ्रष्टाचार भएको मुलुक भुटान हो भने सबैभन्दा बढी भ्रष्टाचार अफगानिस्तान रहेको सूचकांकमा १ सय ८० देशलाई समेटिएको
  • सबैभन्दा कम भ्रष्टाचार हुने मुलक डेनमार्क (९० अंक)
  • सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया (११ अंक)
  • बर्टेल्सम्यान फाउन्डेसनले गरेको पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि हुने कारबाही र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयासको सफलताको सर्वेक्षणमा नेपालले ३३ अंक प्राप्त गरेको ग्लोबल इनसाइटले गरेको व्यापार, व्यवसाय, ठेक्कापट्टा, आयात निर्यातमा घुस र भ्रष्टाचारबारे सर्वेक्षणमा ३५ अंक प्राप्त गरेको भीडीईएमले गरेको संसद, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयको सर्वेक्षणमा भीडीईएमले ३५ अंक प्राप्त गरेको
  • विश्व बैंकले गरेको सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको कामकारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकड बारेको सर्वेक्षणमा ३५ अंक प्राप्त गरेको
  • बर्ड इकोनोमिक फोरमले गरेको आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचार बारेको सर्वेक्षणमा ३८ अंक प्राप्त गरेको 
  • वर्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगको विषयमा गरेको सर्वेक्षणमा ३१ अंक प्राप्त गरेको

२. सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार२०८० बाट पुरस्कृत हुने व्यक्ति को हुन्?

  • सुप्रिम मल्ल ठकुरी

३. विश्व क्यान्सर (अर्बुद) दिवस कहिले मनाइन्छ?

  • फेब्रुअरी ४

४. राइनासकोट कुन जिल्लामा पर्दछ?

  • लमजुङ

५. सामाजिक सञ्जाल फेसबुकको स्थापना कहिले भएको हो?

  • सन् २००४ फेब्रुअरी ४

६. अन्तरिक्ष यान उडाउने विश्वकै पहिलो महिला को हुन?

  • एलिन कोलिन्स

७. राष्ट्रसंघीय महासभाले चन्द्रमासको नयाँ वर्षलाई दिवसका रूपमा मनाउने प्रस्ताव कहिले पारित गरेको हो?

  • सन् २०२३ डिसेम्बर २२

८. फ्रान्सेली महिला फुटबलको माथिल्लो डिभिजन खेल्ने क्लब अन आभान्टा ग्वेनगाम्पमा अनुबन्ध हुने नेपाली खेलाडी को हुन्?

  • सावित्रा भण्डारी

५. बर्लिन फिल्म फेस्टिभलको गोल्डेन वेयर अवार्डमा प्रतिस्पर्धा गर्न लागेको नेपाली चलचित्र कुन हो? 

  • शाम्बाला

१०. शब्दशिविर पुस्तकका लेखक को हुन्? 

  • मुकुन्दराज शर्मा

Post a Comment

0 Comments