Advertisement

लोकसेवा प्रश्नोत्तर शृंखला ४

१. माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता कति हो ?
= ४५६ MW
२. सबैभन्दा बढी बौद्धिक पलायन हुने देश कुन हो ?
= फिलिपिन्स
३. UNO मा सबैभन्दा पछी मान्यता पाएको भाषा कुन हो ?
= अरेविक
४. हुन्डे विमानस्थल कुन जिल्लामा पर्छ?
= मनाङ
५. निजि क्षेत्रको पहिलो नेपाली चलचित्र कुन हो?
= कुमारी
६. नेपाल बारुदी सुरुङमुक्त क्षेत्र कहिले घोषणा भयो ?
= २०६८ जेठ ३१
७. विश्वको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
= यालोस्टोन नेसनल पार्क
८. ब्रह्माण्डको उत्पत्तिबारे रहस्य पत्ता लगाउन दश हजार भन्दा बढी बैज्ञानिक सम्मीलित अहिलेसम्मकै ठूलो परियोजना LHC project मा LHC को पूरा रुप के हो?
= Large Hadron Collision
९. नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइयो ?
= २०६३ पुस १५
१०. सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह (लोगो) का डिजाइनर को हुन् ?
= टेकबीर मुखिया
११. नेपालको पहिलो ग्रामीण पर्यटन केन्द्र कुन हो?
= स्याङ्गजाको पञ्चमूल सिरुबारी
१२. कहिलेदेखि बैशाख १ गतेलाई नयाँ वर्षको सुरुवात मान्न थालिएको हो ?
= बि.संं. १९६० (चन्द्रशम्सेर)
१३. सहिद गेट (नेपाल स्मारक)का डिजाइनर को हुन् ?
= शंकरनाथ रिमाल (तर चार सहिदका सालिक: रत्न बहादुर तुलाधर)
१४. नेपालमा DOTS Program को सुरुवात कहिले भएको हो ?
= सन् १९९६
१५. अन्तर्राष्ट्रिय अहिंसा दिवस (UNOको आह्वानमा) कहिले मनाइन्छ ?
= अक्टुबर २
१६. मुसालाई दिनहुँ खाना खुवाउने नेपालको मन्दिर कुन हो ?
= ललितपुर गोल्डेन टेम्पल
१७. "भूगोल बोध" पुस्तकका लेखक को हुन् ?
= जयपृथ्वीबहादुर सिंह
१८. भूतकुवा कुन जिल्लामा पर्छ ?
= रुपन्देही
१९. "नेपाल सरकार" लेखिएको पहिलो नोट कहिले निस्कासन भएको हो?
= २०६३ असोज ६
२०. "आइटम १९" के हो ?
= संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले नेपाल सम्बन्धि प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धि पारित प्रस्ताव
२१. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल कुन हो ?
स्याङ्बोचे विमानस्थल सोलुखुम्बु
२२. जटापोखरी ताल कहाँ पर्छ?
= दोलखा
२३. विश्वमा सबैभन्दा पहिले सुर्योदय हुने देश कुन हो ?
= न्युजिल्याण्ड (तर सूर्योदयको देश भनेर जापानलाई चिनिन्छ)
२४.नेपालमा वाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने महिला को हुन् ? 
-शिवादेवी काफ्ले

२५. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ? 
-मे १२

Post a Comment

0 Comments