Advertisement

संगठन गठनका आधार, सिद्धान्त र तिनको समीक्षा

“Skeleton of Bureaucracy”
‘An organization structure defined how job/tasks are formally divided,grouped and coordinated’
सामूहिक प्रयासद्वारा निर्दिष्ट लक्ष्य प्राप्तिको लागि सिर्जना गरिएको स्वरूप ।
Organization – Division of Labor, Source of Authority, Relationship
प्रर्व निर्धारित उद्देश्य हासिल गर्नका लागि मानिसलाई एकआपसमा संगठित गर्ने काम नै संगठन हो ।
In a organization :
Human Factor
Structure
Procedure
Objectives
Resource
Management
संगठनात्मक स्वरूप
संगठनात्मक स्वरूपले यस्को स्पष्ट खाका र मानचित्रलाई बुझाउँछ । संगठन स्वरूपभित्र संगठनको किसिम, पदसोपान, त्यसमा रहने कर्मचारीको पद तथा तह, उनीहरूको काम, कर्तव्य र अधिकार, उत्तरदायित्व, समन्वय र नियन्त्रणको अवस्था, सुपरिवेक्षण र त्यसको तहका साथै सञ्चार प्रवाहको अवस्थाको समेत स्पष्ट पहिचान गरिएको हुन्छ ।
Mechanistic Structure
बढी औपचारिक
धेरै विभाागहरू भएको
Non participatary Decision Making
Organic Structure
कम औपचा।िरक
Team Work
Paricipatory
संगठन गठनका आधारहरू
Purpose,Process,Place,
Person and Policy
यसका साथै
भौतिक स्रोत साधन,
प्रविधिको प्रयोग
नियन्त्रणको सीमा
समन्वयको अवस्था
आदेशको एकात्मकता
पदसोपानको व्यवस्था
समरूपता
कार्यक्षेत्र र कार्यविधि
संगठन संरचना निर्माणका चरणहरू
कामको पहिचान
कामको विभाजन
कार्यविधि र प्रक्रिया निर्धारण
समन्वय र नियन्त्रण संयन्त्रको निर्माण
संगठनको आकार निर्धारण
निर्णय निर्माणको विकेन्द्रीकरण
माथि उल्लिखित सबै तŒवहरूबीचको सम्बन्ध निर्धारण
संगठनका सिद्धान्तहरू
संगठनको निर्माण कसरी हुन्छ ? अधिकारको वितरण कसरी गर्नुपर्छ ? संगठनात्मक कार्यको नियन्त्रण कसरी गर्नुपर्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा निर्माण गरिएका सिद्धान्तहरू नै संगठनका सिद्धान्तहरू हुन् । जसमा :
पदसोपान
आदेशको एकात्मकता
नियन्त्रणको सीमा
समन्वय
केन्द्रीकरण÷विकेन्द्रीकरण
अधिकार प्रत्यायोजन
कार्य विभाजन
एैक्यभावना र अनुशासन
नेपालको सार्वजनिक प्रशासनको संगठनात्मकस्वरूप
मन्त्रालयदेखि गाँउस्तरसम्म फैलिएको,
सैनिक संरचनासँग मिल्दोजुल्दो,
Bottom Heaviness मा आधारित,
Bureaucratic Structure  स्वरूपको,
Pyramid Type को,
संघीय र समावेशीस्वरूप उन्मुख ।


संगठनका नवीन अवधारणा
अदृश्य संगठनमा जोड,
Network Organization को अभ्यास,
सामूहिक व्यवस्थापनमा जोड,
Situational Organization को अभ्यास,
घुम्ती सेवा,
एकद्वार प्रणालीमा जोड,
छरितो संगठनमा जोड,
अनौपचारिक संगठनले गरेको कामलाई
समेत मान्यता ।

नेपालमा संगठनसँग सम्बन्धित समस्याहरू
अनावश्यक कार्यलयहरू
Overlapping  र काममा Duplication भएका (वन विभाग र वन अनुसन्धान विभाग)
Coordination  गर्न गाह्रो
Empire Building गर्ने प्रवृत्ति
ठूलो आकार र अनावश्यक विस्तार
काम नभए पनि विभागीय उपस्थिति देखाउनुपर्ने
आफू मातहत धेरै निकाय राख्न पाए हुन्थ्यो भन्ने प्रवृत्ति
केन्द्र र तल्लो तहबीचमा अनावश्यक संरचना
संगठन निर्माणको निश्चित आधार पालना नगरिने
कामका लागि संगठन नभई संगठनका लागि काम खोज्ने प्रवृत्ति
सबै संगठनका लागि एउटै सात निर्देशिका
बिनाकारण फेरबदल हुने
मन्त्रालयको संख्यामा परिवर्तन भइरहने
विभिन्न सेवा समूहको विघटन र गठन
गलत नियतले डिभिजन कार्यालय बनाउने प्रवृत्ति
पदसोपानमुखी छ । Hierarchy  मा जोड दिइने
समन्वय र सञ्चार कमजोर
सेवाप्रवाह गर्ने ठाँउमा भन्दा केन्द्रमा बढी दरबन्दी
आदेशको एकात्मकता नभएको
क्षेत्रीय कार्यालयको भूमिका प्रभावकारी नभएको
एउटै कामका लागि समेत विभिन्न निकायको गठन गरिने, जस्तै ः विद्युत् प्राधिकरण र विद्युत् विकास विभाग
प्रशासन सुधारले केवल Structure सुधारमा मात्र जोड दिने गरेको ।
सुधारका उपायहरू
सरकारको कार्यक्षेत्र Define  गर्ने ।
एउटै कार्यालयबाट धेरै किसिमका काम गर्ने फनेल संगठनको निर्माण गर्ने ।
काम र उद्देश्यको आधारमा मात्र संगठन निर्माण गर्ने ।
कार्यविवरण, जिम्मेवारी र उत्तरदायित्व स्पष्ट गर्ने ।
नियमित कामका लागि आयोजना गठन नगर्ने ।
एउटै कामका लागि धेरै संगठन नबनाउने ।
E – governance  मा जोड दिने,
पदसोपान कम गर्ने ।
नीतिगत तह Pyramid र Operating tx Flat बनाउने ।
निर्णय प्रक्रियामा सुधार गर्ने ।
अन्त्यमा,
संगठन साध्य होइन साधन मात्र हो ।
उद्देश्य र औचित्यका आधारमा मात्र संगठन निर्माण गर्ने, खारेज गर्ने वा गाभ्ने गरांै ।
Work Culture को विकास गरौं ।
भविष्यपरक दृष्टिकोण अपनाऔं ।
निर्णयका तह घटाऔं ।
जिल्ला र गाविसको संख्या Review गरौं ।
संगठन निर्माण गर्दा जनतालाई केन्द्रबिन्दुमा राखौं ।
Sound Organization त्यो हो, जहाँ Delegation या Authority, Responsibility, Competency र Flexibility  हुन्छ ।

Post a Comment

0 Comments