Advertisement

तय भयो बजेटको कार्यतालिका, कहिले के काम हुन्छ?

तय भयो बजेटको कार्यतालिका, कहिले के काम हुन्छ?: संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा प्रस्तुत गर्नुपर्ने बजेटको लागि चैत १५ गतेदेखि जेठ १५ गतेसम्मको कार्यतालिका तय गरिएको अर्थमन्त्रालय सचिव डा. रामप्रसाद घिमिरेले जानकारी गराए।

Post a Comment

0 Comments