वन क्षेत्रमा दक्षिण एसियाका आठ मुलुकमध्ये नेपाल दोस्रो स्थानमा
May 29, 2026
दक्षिण एसियामा वन क्षेत्र
- भुटान: ६९.७१ प्रतिशत,
- नेपाल: ४६.०८ प्रतिशत,
- श्रीलङ्का: ३४.१ प्रतिशत,
- चीन: २२.९६ प्रतिशत
- भारत: २१.७१ प्रतिशत
- बङ्गलादेश: १२.८ प्रतिशत,
- पाकिस्तान: ४.८ प्रतिशत,
- माल्दिभ्स: २.७ प्रतिशत र
- अफगानिस्तान: १.९ प्रतिशत वनक्षेत्र छ।
- विश्वको कूल भूभागको ३२ प्रतिशत भूभाग वनले ढाकेको ।
नेपालमा वन क्षेत्र
- सन् १९९० मा ३९.६ प्रतिशत
- सन् २०१५ मा ४४.७४ प्रतिशत
- सन् २०१९ मा ४५.३१ प्रतिशत
- सन् २०२४ मा ४६.०८ प्रतिशत (४३.३८ प्रतिशत वन र २.७ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र)
आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार
- नेपालमा वन क्षेत्र ४६.०८% (४३.३८% वन र २.७% झाडी तथा बुट्यान क्षेत्र)
- ३४,४२० वर्ग किमी संरक्षित क्षेत्र (२३.४%)
- ११ संरक्षण क्षेत्रअन्तर्गत हालसम्म १,९४,१५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको।
गत २०८२ फागुनसम्म
- मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका (करिब २,२५,८०० हेक्टर क्षेत्रफल ओगटेको)
- ४८ मध्यवर्ती कबुलियति वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको।
- २३,१६२ सामुदायिक वन उपभोक्ता समूह मार्फत २५,०९,८२५ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको।
- ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४,३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भएको।
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.