Advertisement

स्टाफ कलेजको होस्टेलबाट विदाई

 स्टाफ कलेजको होस्टेलबाट विदा हुने बेला मन–मस्तिष्कमा बसेको अविस्मरणीय छापलाई छोटो भिडियोमा कैद गर्ने इच्छा जाग्यो।

यो BAT तालिम, विशेषगरी रेजिडेन्सियल पिरियडले जीवनोपयोगी ज्ञान, अनुशासन र सकारात्मक बानीहरूको विकास गराएको छ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (#NASC /स्टाफ कलेज) #BAT40 को प्रथम आवासीय कार्यक्रम (होस्टेल)को बसाइँका क्रममा पारिवारिक वातावरण प्रदान गर्नुहुने होस्टेल व्यवस्थापन, NASC परिवार, आदरणीय गुरुबा–गुरुआमा तथा सम्पूर्ण #BAT40 का साथीहरूप्रति आभार, धन्यवाद र मिठो माया। 🙏💙

Post a Comment

0 Comments